देश

सल्यानमा बस दुर्घटनामा १४ जना घाइते, चारको अवस्था गम्भीर

दाङ, वैशाख ५ । दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

भैरहवा, वैशाख ५ । नेपाल आयल निगमले रुपन्देहीको रोहिणी खोला किनारमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढाएको छ । रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकाको सीमा क्षेत्रस्थित रोहिणी खोला किनारमा

मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने

काठमाडौं, वैशाख ५ । मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् । यही वैशाख ८ देखि ११ गतेसम्म हुने जुडो च्याम्पियन्सिपका लागि बुधबार मनितासहित जुडो

नेकपा एसका साङ्गठनिक प्रगति विवरण केन्द्रलाई बुझाइयो

काठमाडौँ, वैशाख ५ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सबै जिल्ला कमिटीले साङ्गठनिक गतिविधिको कार्य प्रगतिको विवरण केन्द्रमा पठाएको छ । पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न मातहतका जिल्ला

एसिसि प्रिमियर कप : पिचमा समस्या हुँदा टसमा ढिलाइ

काठमाडौं, वैशाख ५ । एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । नेपाली समय अनुसार ११ः१५ बजे हुनुपर्ने टस पिचमा

अब एक सातासम्मको मौसम पूर्वानुमान गरिने

काठमाडौँ, वैशाख ५ । जल तथा मौसम विज्ञान विभागले अब एक सातसम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

काठमाडौं, वैशाख ५ । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही

काठमाडौँ, वैशाख ५ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरुपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने

देशैभर पुग्यो पाठ्यपुस्तक : जनक शिक्षा सामग्री केन्द्र

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको छ । २०८१ को शैक्षिक सत्रको सुरुवातमै देशभर पाठ्यपुस्तक पुर्‍याएको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए । चैत १६

एसीसी प्रिमियर कप : आज साउदी अरेबियासँग खेल्दै नेपाल

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरेबियासँग खेल्दैछ । ओमानको अल अमिरातमा खेल बिहान पौने १२ बजे शुरु हुनेछ । आजको खेल जितेमा समूह चरणमा अपराजित बन्दै