देश

आज थप सात जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् । ७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गौहत्या गर्नेलाई सेवा सुविधा नदिइने, सूचना दिनेलाई पुरस्कार

बाँके, जेठ १२ । बाँकेको नरैनापुर गाउँपालिकाले गौहत्या गर्नेलाई गाउँपालिकाबाट दिइने सेवा सुविधा नदिइने भएको छ । पछिल्लो समय गाउँपालिका क्षेत्रमा गौ (गाई) हत्याको घटना बढ्न थालेपछि गाउँपालिकाले यस्तो कदम

राष्ट्रपतिद्वारा रेशम चौधरीको आममाफी सम्बन्धी प्रस्ताव फिर्ता

काठमाडौं, जेठ १२ । राष्ट्रपति कार्यालयमा पेश गरिएको रेशम चौधरीको आममाफी सम्बन्धीको फिर्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको कार्यालयले आज (शुक्रबार) चौधरीको आममाफी सम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो

वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं, जेठ १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिँदै गरेका अवस्थामा पक्राउ परेको जनकपुरधाम उपमहानगरपालिका –११ का वडाअध्यक्ष र सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले जग्गा

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि नै कुटपिट, सात जना पक्राउ

ढल्केवर, जेठ १२ । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि नै कुटपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट

नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू

काठमाडौं, जेठ १२ । राष्ट्रिय सूचना प्रविधि केन्द्रले नागरिक एपको डिजिटल साक्षरता कार्यक्रम जुम्लाबाट सुरू गरेको छ । सातवटै प्रदेशमा गर्ने भनेको नागरिक एपसम्बन्धी सचेतना कार्यक्रम बिहीबार कर्णाली प्रदेशको जुम्लाबाट

कांग्रेस प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

काठमाडौं, जेठ १२ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा नियुक्त भएका छन् । सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् । पार्टी प्रवक्ता

मन्त्री ज्वालाले गरे नागढुङ्गा सुरुङमार्गको अनुगमन

काठमाडौं, जेठ १२ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला तथा विश्व बैंकका उच्च अधिकारीसहितको टोलीले आज नागढुङ्गा सुरुङमार्गको अनुगमन गरेको छ । सो क्रममा मन्त्री ज्यावाले सुरुङमार्गमा भएको प्रगति

सप्तरीमा एक जना मृत फेला

राजविराज, जेठ १२ । सप्तरीमा एक जना मृत फेला परेका छन् । जिल्लाको हनुमाननगर कंकालनी नगरपालिका कंकालिनी–४ गंगापुर टोलदेखि पश्चिम खेतमा भक्तपुरको सुडाल–५ का ४७ वर्षीय बलराम पाण्डे मृत फेला

प्रेमिकाको हत्यापछि प्रेमीले गरे आत्महत्याको प्रयास

संखुवासभा, जेठ १२ संखुवासभामा प्रेमिकाको हत्या गरी प्रेमीले पनि आत्महत्याको प्रयास गरेका छन् । जिल्लाको खाँदबारी–१ घिमिरे गाउँमा प्रेमीले आफूलाई पनि खुकुरी प्रहार गरी गम्भीर घाइते भएका हुन् । जिल्ला