देश

प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सञ्जालमा लेखेको आरोपमा पत्रकार पक्राउ

घोराही, वैशाख २५ नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जुत्ता हान्छु भनेर सामाजिक सन्जालमा लेखेको आरोपमा दाङका एक जना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

आचारसंहिता उल्लंघनमा निर्वाचन आयोग माैन

महाेत्तरी, वैशाख २५ बुधबार पत्रकारसँग महोत्तरीका प्रमुख निर्वाचन अधिकृत दीपक खरेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई निगरानी गरेर सहयोग गरिदिन अनुरोध गरे । तर, जिल्लाका १५ वटै पालिकामा प्रचारप्रसार गर्नेले टाँगेका

दुई हप्तादेखि अवरुद्ध फोहोर ढुवानी शुरू

काठमाडौं, वैशाख २५ स्थानायबासीको अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ । पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी

कोरोना घटेसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको संख्या बढ्यो

काठमाडौं, वैशाख २५कोरोना सहज भएसँगै नेपालमा रोजगारीका लागि आउने विदेशीको सङ्ख्या बढेको छ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चालू आर्थिक वर्षको पहिलो नौ महिनामा ७७१ जना विदेशीले नेपालमा

नेपालमा पहिलोपटक गधा दिवस मनाइँदै

काठमाडौं, वैशाख २५ सामान्यतया अल्छी स्वभाव, काम गर्न आनाकानी गर्ने, भनेको नमान्नेजस्ता व्यवहार देखाउने मान्छेलाई गाली गर्नुपर्दा भनिन्छ ‘यो त कस्तो गधा रहेछ ?’ तर, कामचोर प्रवृत्तिलाई गधासँग दाँजेर बोल्ने

चुनाव चिन्ह विवादमा पक्राउ परेका खड्का धरौटीमा छुटे

पोखरा, वैशाख २४निर्वाचन आयोगले आफुले रोजेअनुसार चुनाव चिन्ह नदिएको आरोपमा अराजक अभिब्यक्ति दिएका अशोक खड्कालाई धरौटीमा रिहा गरिएको छ । अटेरी अभियानको समर्थनमा उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयअघि लौरो चुनाव

आचरणविपरीतका काम गर्दा ४६ जना म्यादी प्रहरीको जागिर चट !

काठमाडौं, वैशाख २४ आचरणविपरीतका गतिविधि गरेको भन्दै ४६ जना म्यादी प्रहरी कारबाहीमा परेका छन् । कारबाहीमा परेकाहरू सेवाबाटै बर्खास्तमा परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता विष्णुकुमार केसीले कारबाहीमा

एमाले र माओवादीले प्रचारमा प्रयोग गरेका दुई वटा गाडीमा आगजनी

काठमाडौं, वैशाख २४ सुर्खेतमा रोकिराखेका दुई वटा गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । जिल्लाको वीरेन्द्रनगर–६ मा पर्ने मुख्य राजमार्गमा रोकिराखेका दुई वटा गाडीमा अज्ञात समूहले गएराती आगजनी गरेका हुन्

बुवा र आमाको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा छोरा पक्राउ

ताप्लेजुङ, वैशाख २३ आफ्नै बुवा ७० वर्षीय बीर्ख बहादुर लिम्बु र आमा ७२ वर्षीया थिपरानी लिम्बुको खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ

सुर्खेतमा एमाले र कांग्रेस कार्यकर्ताबीच झडप, प्रहरीद्वारा अश्रु ग्याँस प्रहार

सुर्खेत, वैशाख २३ सुर्खेतको सिम्ता गाउँपालिका–६ बादेपिपलमा नेपाली एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको छ । बिहिबार राति ११ बजे एमाले र कांग्रेसका कार्यक्रताबीच झडप भएको हो । एमाले र