देश

कहाँबाट आयो त्रिभुवन विमानस्थलमा बम राखेको ‘थ्रेट कल’ ?

काठमाडौँ, वैशाख २१त्रिभुवन विमानस्थलमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएको छ । बुधबार बिहान त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको टर्मिनल ड्युटी अफिसर बस्ने कार्यालय टीडीओ कार्यालयमा पाकिस्तानी नम्बरबाट थ्रेट कल आएकाे हाे

आईजीपी नियुक्ति विवाद : एआईजी पोखरेलले दायर गरेकाे रिट माथेमाको इजलासमा

काठमाडौं, वैशाख २१ नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दिएको रिट न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा परेको छ । सर्वोच्च अदालत प्रशासनका अनुसार उक्त मुद्दा आज सुनुवाई हुने

त्रिभुवन विमानस्थलमा बम राखेको हल्लापछि आन्तरिक उडानका यात्रु बाहिर निकालियो

काठमाडौँ, वैशाख २१ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा बम राखेको हल्लापछि यात्रुहरूलाई बाहिर निकालिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरी निमित्त प्रमुख डिआईजी उत्तम सुवेदीले अज्ञात व्यक्तिले विमानस्थलको यात्रु पर्खने

मनकाजी राईलाई नै भोट किन ? सार्वजनिक गरे यस्ता प्रतिवद्धता

भोजपुर, वैशाख २०भोजपुरको रामप्रसादराई गाउँपालिका वडा नं ७ को वडा अध्यक्ष पदमा नेकपा एमालेको तर्फबाट मनकाजी राई (प्रशान्त) उम्मेदवार बनेका छन् नेकपा एमाले भोजपुर जिल्ला कमिटी सदस्य एवम् राष्ट्रिय युवा

एक किलो सुनसहित एक जना पक्राउ

बाँके, वैशाख २० खजुराबाट करिब एक किलो सुनको गहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लाको खजुरा गाउँपालिका वडा नं २ एलगाउँस्थित सुवेदी चोकबाट

दाङमा बाढीले बगाउँदा किशाेरीको मृत्यु

दाङ, वैशाख २० दाङमा बाढीले बगाउँदा किशाेरीकाे मृत्यु भएको छ । बबई-४ स्थित हस्तनापुरको चाईकेरे चोकदेखि पुर्व तिरको चिरामा आएको बाढीले बगाउँदा १५ वर्षीया सन्ध्या परियारको मृत्यु भएकाे इलाका प्रहरी

नेपाल प्रहरीमा ३० वर्षदेखि राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद

काठमाडौं, वैशाख २० नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर

सुटुक्क नेपाल आएका राहुल गान्धी ठमेलको एलओडीमा देखिए

काठमाडौं, वैशाख २० भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धी मध्यरातमा ठमेलस्थति एलओडी क्लब पुगेका छन् । सोमबार अपराह्न ५ बजे त्रिभुवन विमानस्थलमा उत्रेका उनी एलओडीमा मध्यराति

सर्वोच्च अदालत खुल्नुअघि नै नवनियुक्त आईजीपीलाई दर्ज्यानी चिह्न

काठमाडौं, वैशाख १९ नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले आज दर्ज्यानी चिह्न लगाउँदै छन् । गृह मन्त्रालयले बिहान ८ बजेर ४५ मिनेटमा दर्ज्यानी चिह्न प्रदान गर्नेछ । सरकारले आइतबार सिंहलाई

आईजीपी नियुक्तिले नेपाल प्रहरीमा तरंग, पोखरेल र थापा अदालत जाने

काठमाडौं, वैशाख १९ सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह र सशस्त्र प्रहरी बलको आईजीपीमा राजु अर्याललाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुवै प्रहरी संगठनमा रिक्त