देश

मोटरसाइकल ठोक्किदा दुई जना चालकको मृत्यु

काठमाडौं, चैत्र २५ कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुइओटा मोटरसाइकल ठोक्किदा दुवै जना चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । मृत्यु हुनेहरुमा कञ्चनपुरको

मन्त्रिपरिषद् बैठक : अब आइतबार पनि सार्वजनिक बिदा

काठमाडौं, चैत २४अब आइतबार पनि सार्वजनिक बिदा हुने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक बिदालाई सातामा दुई दिन दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकमा

२० देशका लागि राजदूत सिफारिस, काे-को परे ? (सूचीसहित)

काठमाडौं, चैत २३बिहिबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले १२ जना राजनीतिक दलबाट र ८ जना परराष्ट्र सेवाबाट गरी २० जना राजदूत

कस्ताे छ आजकाे माैसम ?

काठमाडाैं, चैत २३नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव छ । प्रदेश १ र बागमतीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ । दिउँसो प्रदेश १

एक लाख घुससहित नापी कार्यालय चाबहिलका दुई कर्मचारी पक्राउ

काठमाडौं, चैत्र २३ नापी कार्यालय चावाहिलका दुईजना कर्मचारी एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार साँझ नापी कार्यालय चाबहिलका सर्भेक्षक विनोद केसी र

यी तीन प्रदेशका पहाडी भूभागमा वर्षाकाे सम्भावना

काठमाडाैं, चैत २२ हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश १ का पहाडी भूभागमा आंशिक बदली रही मुलुकका अन्य भूभागमा

आज यी प्रदेशमा वर्षाकाे सम्भावना

काठमाडाैं, चैत्र २० भारतको बिहारदेखि बंगलको खाडीसम्म रहेको न्यून चापीय रेखा र स्थानीय वायुको सामान्य प्रभाव नेपालमा रहेको छ । बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी भूभागको

मोटरसाइकल ट्र्याक्टरमा ठोक्किँदा चालकको मृत्यु

काठमाडाैँ, चैत्र २० तीव्रगतिमा सवार मोटरसाइकल रोकिराखेको ट्र्याक्टरमा ठोक्किँदा झापाको गौरादहमा शनिबार साँझ एक युवाको ज्यान गएको छ । गौरादह–९ बैगुनधुरास्थित भित्री सडकमा मे२प ३९१२ नंको मोटरसाइकल सोही सडक किनारमा

आज एमाले अध्यक्ष ओली खोटाङ जाँदै, यस्तो छ कार्यक्रम

खोटाङ, चैत १९नेकपा (एमाले) जिल्ला कमिटी खोटाङले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज खोटाङ आउँदै हुनुहुन्छ । अध्यक्ष ओलीसँगै एमाले

मृगौला पीडित तामाङलाई भोजपुर-काठमाडौं सम्पर्क मञ्चको आर्थिक सहयोग

काठमाडौं, चैत १६भोजपुरको षडानन्द नगरपालिका-४ का मृर्गौला पिडित बिरबहादुर तामाङलाई उपचारका लागि नेकपा (एमाले) भोजपुर काठमाडौं-सम्पर्क मञ्चले आर्थिक सहयोग प्रदान गरेको छ । दुवै मृर्गौला फेल भएका तामाङलाई मञ्चले ४१