देश

माताको भेषमा मन्दिरमा गएर मूर्ति ‘चोर्ने’ तीन महिला पक्राउ

तुलसीपुर । प्रहरीले दाङको पर्यटकीयस्थल तुलसीपुर–१९ छिल्लीकोटमा रहेको कालिका–मालिका मन्दिरबाट मूर्ति र घण्टी चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । माताको भेषमा गएर मूर्ति चोरी गरेको आरोपमा तीन

जासुसी जालोभित्र नेपालको गुप्तचर

साधुराम संसारीविश्वमा जासुसी गर्ने परम्परा कहिलेदेखि शुरु भयो भन्ने विषयमा कोही कसैले यकिन गर्न सकेका छैनन् । एकले अर्काको चियो चर्चा गर्न शुरु गरेबाटै यसको शुरुआत भयो होला भन्ने अनुमान

दलका शिक्षकलाई बर्खास्त गर्न सबै जिल्ला इकाईलाई निर्देशन

काठमाडौं, वैशाख ९ । राजनीतिक दलको कार्यकारिणी समितिका सदस्य रहेको शिक्षक÷कर्मचारीलाई कारबाही गर्न ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय इकाईलाई निर्देशन दिइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको

मुख्यमन्त्री सोडारीको नियुक्तिविरुद्ध नाउपाका लक्ष्मणकिशोर सर्वोच्चमा

काठमाडौं, वैशाख ९ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । एकीकृत समाजवादीका संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति

लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ, वैशाख ९ । निर्वाचन आयोगले लेखापरीक्षण प्रतिवेदन समयमा नबुझाउने र सार्वजनिक नगर्ने विभिन्न राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ । आयोगले प्रतिवेदन नबुझाउने दललाई कारणसहित सातदिनभित्र जवाफ दिन भनेको छ

रेशम चौधरीको रिट हेर्न नभ्याइनेमा

काठमाडौँ, वैशाख ९ । रेशम चौधरीले निर्वाचन आयोगविरुद्ध दायर गरेको रिट आइतबार ‘हेर्न नभ्याइने’ मा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासमा रहेको मुद्दा हेर्न

सिटिजन्स बैंकको नेपालमै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं, वैशाख ९ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोन पेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका

प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन सञ्चार मन्त्रीको आग्रह

काठमाडौँ, वैशाख ९ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सम्मेलनको पूर्वसन्ध्यामा प्रविधिको क्षेत्रमा बिना हिच्किचाहट लगानी भित्र्याउन आग्रह गर्नुभएको छ । आज सिंहदरबारमा आयोजित एसिया प्रशान्त क्षेत्रका विभिन्न

प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल फर्काउन पहल भइरहेको छः प्रधानमन्त्री

महेन्द्रनगर, वैशाख ९ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्यालेस्टाइन विद्रोहीको कब्जामा रहेका विद्यार्थीलाई सकुशल नेपाल फर्काउन सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहल गरेको बताउनुभएको छ ।

एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं, वैशाख ९ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई रुखा, खोकी लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उनी घरमै स्वास्थ्य लाभ