देश

महेन्द्रनगरमा म्युजियम सञ्चालन

महेन्द्रनगर, कार्तिक २९क्याप्टेन बेद उप्रेती ट्रष्टले कञ्चनपुरको महेन्द्रनगरमा ‘स्टेच्यू अफ सिद्धनाथ बाबा’ र म्युजियम परिसर शुक्रबारदेखि सञ्चालनमा ल्याएको छ । ट्रष्टका सञ्चालक क्याप्टेन उप्रेतीले स्टेच्यू अफ सिद्धनाथबाबा र म्युजियम परिसर

धनधान्यकी देवी लक्ष्मीपूजा आज

काठमाडाैँ, कार्तिक २९यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा

बैतडी बस दुर्घटना : मृतक सबैको सनाखत

बैतडी, कात्तिक २८बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोड्पेमा गएराति दुर्घटनामा परि मृत्यु भएका ९ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ५

नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १२ सय नजिक

काठमाडौं, कार्तिक २७नेपालमा कोरोनाबट थप १५ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत

बैतडीमा इलाका प्रशासनकै सेवा तीन महिनादेखि बन्द

बैतडी, कात्तिक २७ बैतडीको पुर्चौडी नगरपालिकाको इलाका प्रशासन कार्यालयको सेवा तीन महिनादेखि बन्द रहेको छ । कर्मचारी अभाव हुँदा गएको भदौदेखि इलाका प्रशासनको सेवा बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीले

जबरजस्ती करणीका फरार प्रतिवादी १० वर्षपछि पक्राउ

काठमाडाैँ, कार्तिक २७जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत उदयपुरबाट १० वर्षको कैद सजाय पाएका एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका–९ हँडियाका ४६ वर्षीय नारायणबहादुर राउत

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीन किशोरको मृत्यु

दाङ, कात्तिक २६ दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार तीनजना किशोरको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

प्राविधिकतर्फ झन्डै ३ सय पदमा विज्ञापन

काठमाडाैँ, कार्तिक २६लोकसेवा आयोगले आज बुधबार निजामती सेवाकतर्फ विभिन्न प्राविधिक पदमा विज्ञापन गरेको छ । विभिन्न सेवा समूहका झन्डै ३ सय पदका लागि लोकसेवा आयोगले विज्ञापन प्रकाशित गरेको हो ।

नागढुंगा सुरुङ निर्माण धमाधम

नागढुंगा, कार्तिक २६सिस्नेखोला सुरुङ निर्माणको काम धमाधम अघि बढेको छ । निर्माण आयोजनाले सुरुङ खन्नुअघिका काम अन्तिम चरणमा पु¥याएको जनाएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण लामो समयदेखि रोकिएको

दर्ताविनै सेटिङमा चल्दै क्रसर उद्योग

काठमाडाैँ, कार्तिक २६३७ जिल्लामा रहेका २ सय ७९ क्रसर उद्योगमध्ये १ सय १ वटा क्रसर उद्योग दर्ता नै नभई अवैध रूपमा सञ्चालन भएको पाइएको छ । मंगलबारसम्म अद्यावधिक विवरणअनुसार ३७