देश

प्रधानमन्त्री ओलीले आज संसद्लाई सम्बोधन गर्ने

काठमाडौं, जेठ २८ प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसद्लाई सम्बोधन गर्ने भएका छन् । साँसदहरूले संसदमा उठाएका प्रश्नहरुको जवाफ दिन प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीले विनियोजन विधेयक–२०७७

कस्तो हुन्छ अब लकडाउनको मोडालिटी ? सरकार आफै अन्योलमा

काठमाडौं, जेठ २८ असार १ गतेबाट लकडाउनको मोडालिटी कस्तो हुन्छ भन्ने विषय अहिले चासोको साथ हेरिएको छ । सरकारले थपेको लकडाउनको अवधी यही जेठ ३२ गते सकिदैछ । सरकारले गत

‘भारतीय सेनामा ५० हजार नेपाली कार्यरत छन्, कूटनीतिक पहलबाट समस्या समाधान गराैँ’

काठमाडाैँ, जेठ २७ङ्याेए तमु धिं कास्कीले नेपाल र भारतको सम्बन्ध युगौँ युग देखि रहेको रहेकाे बताएकाे छ। ङ्याेए तमु धिं कास्कीका अध्यक्ष मन बहादुर गुरूङद्वारा जारी विज्ञप्तिमा दुइ देश बीचको

थप ३२३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या चार हजार नाघ्‍यो

काठमाडौं, जेठ २७ नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

कर्णालीमा थपिँदै कोरोना संक्रमित

सुर्खेत, जेठ २७ कर्णाली प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । कर्णालीमा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अनवेषण

असार १ देखि सिकाइमा निरन्तरताः शिक्षामन्त्री

काठमाडौं, जेठ २७ शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना महामारीका बेला शैक्षिकसत्र खेर जान नदिने गरी आगामी असार १ देखि सबै विद्यालयमा सिकाइलाई निरन्तरता दिइने बताउनुभएको छ । प्रतिनिधिसभाको

मेलम्चीको पानी वितरण गर्न पूर्वाधार निर्माण लगभग पूरा

काठमाडौं, जेठ २७ काठमाडौँ उपत्यकामा मेलम्चीको पानी घर घरसम्म वितरण गर्न आवश्यक तयारी लगभग पुरा भएको छ । अधिकांश स्थानमा सबै खालका पाइप जडान तथा रिजर्भ ट्याङ्की निर्माणलगायत काम सकिएको

सांसदले सोधे ‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन’

काठमाडौं, जेठ २७ राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०

अमेरिकामा कोरोनाले १ लाख १३ हजार बढीको मृत्यु

काठमाडौं, जेठ २७५ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा मंगलबार बिहान साढे ५ बजेसम्म १ लाख १३ हजार ५० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप

मेघगर्जनसहित चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौं, जेठ २७ आज देशका केही ठाउँमा मौसम सामान्य बदली हुनेछ भने केही ठाउँमा हावाहुरीसहित चट्याङ र वर्षा हुनेछ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल देशको प्रदेश २, बाग्मती प्रदेश र