काठमाडौं, मंसिर २२ १३ औं दक्षिण एसियाली (साग) खेल्न आएका १३ श्रीलङ्कन खेलाडीहरुलाई डेंगु संक्रमण भएको छ । सात खेलाडीको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ । नयाँ पत्रिकामा खबर
काठमाडौं, मंसिर २२ नेपालमा सडक दुर्घटनामा वर्षेनि सैयौं मानिसले ज्यान गुमाउने गरेका छन् । जीवन गुमाउने भन्दा दोब्बर संख्यामा गम्भीर घाइते हुनेहरु छन् । अन्नपूर्णमा खबर छ । यसबाट परिवार,
काठमाडौं, मंसिर २२ बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास भत्काउन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभागले शुक्रबारदेखि प्रधानमन्त्री निवास भत्काउन सुरु गरेको हो । नयाँ पत्रिकामा खबर छ ।
भैरहवा, मंसिर २१ भैरहवा भन्सारका कर्मचारी रव्यापरी मिलेर राजस्व गोलमाल पारेको पाइएको छ । सेटिङ मिलाउने आलु, प्याज आयातकर्तासंग कर्मचारीले हचुवाका भरमा न्यून मात्रै राजस्व लिएको कागजात फेला परेको छ
ललितपुर, मंसिर २१ कबाडी हतियारकै कारण १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सुटिङकी खेलाडी श्रेया केसीले धोका खाइन् । १० मिटर एयर पेस्तोलको पहिलो चरणको खेलमा राम्रो प्रदर्शन गरिरहेकी
काठमाडौं, मंसिर १९ नेपालगञ्ज विमानस्थलमा जहाजसंग जंगली जनावर बँदेल ठोकिएको छ । काठमाडौंबाट नेपालगञ्ज ल्याण्ड हुँदै गरेको बुद्ध एयरको जहाजसंग बँदेल ठोकिएको हो । नेपाल समाचारपत्रमा खबर छ । जहाजसंग
काठमाडौं, मंसिर १९ सरकारले नेपालको हावापानीमा अनुकुल नहुने चिनियाँ गाई ल्याउने तयारी गरेको छ । यसअघि प्रचण्ड सरकारका बेला हावापानी अनुकुल नहुने भन्दै रोकिएको चिनियाँ गाई ल्याउने प्रक्रिया फेरि सुरु
काठमाडौं, मंसिर १९ देशका ४४ जिल्लामा सात हजार रोपनी जग्गा व्यक्तिको नाममा पारिएको तथ्य फेला परेको छ । सरकारी, सार्वजनिक र गुठीका जग्गा संरक्षण सम्बन्धी छ महिनाअघि गठित आयोगले गरेको
काठमाडौं, मंसिर १९ नेकपाका नेता माधव नेपाल विशेष दूतका रुपमा भारत जाने तयारी भएको छ । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा अतिक्रमणबारे पहल गर्न भारत पठाउन लागेका हुन् ।
काठमाडौं, मंसिर १८ दक्षिण एसियाली खेलकुद (साग) मा मन्त्रीहरुलाई दिइएको दौरा–सुरुवालबारे विवाद भएपनि खेलकुद आयोजक समितिले त्यसको बचाउ गरेको छ । आयोजकले मन्त्रिपरिषदले पारित गरेको कार्यविधिअनुसार र चलिआएको चलिआएको परम्पराअनुसार