पत्रपत्रिका

आफ्नै पार्टीका सांसदसंग प्रधानमन्त्री ओली असन्तुष्ट, यसरी पोखे गुनासो

काठमाडौं, असोज ५ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नै पार्टीका सांसदसंग असन्तुष्ट देखिएका छन् । सांसदहरुले बजेट अधिवेशनमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै ओली अहिले गुनासो पोखिरहेका छन् । अन्नपूर्णमा खबर

चितवन मेडिकल कलेजको विद्यार्थी आन्दोलन फिर्ता, भयो यस्तो सहमति

चितवन, असोज ५ चितवन मेडिकल कलेजले विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्ने सहमति जनाएपछि विद्यार्थीले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । जिल्ला प्रशासनको रोहबरमा विद्यार्थी र अभिभावकबीच भएको छलफलबाट

एउटै योजनाको अनुमगन गर्न आठ दिन

काठमाडौं, असोज ४ गण्डकी प्रदेशको उद्योग पर्यटन, तथा वातावरण मन्त्रालयले प्रदेशका ६ जिल्ला हेर्नेगरि दमौलीमा कार्याय स्थापना गरेको छ । जसले ती जिल्लामा रहेका विकास निर्माणका कामको अनुगमन गर्ने जिम्मेवारी

आफैले आफैलाई सिफारिस गरेर पदक लिए !

काठमाडौं, असोज ४ सरकारले संविधान दिवसको अवसरमा महत्वपूर्ण काम गरेका व्यक्तित्वहरुलाई विभूषित गरेको छ । जुन पद सत्ताको वरिपरी रहेका व्यक्तिले मात्रै पएको आरोप लागेको छ । नागरिक दैनिकमा खबर

चीनका राष्ट्रपति सी नेपाल आउने तय, यस्तो छ नेपालको तयारी

काठमाडौं, असोज ४ चीनका राष्ट्रपति सी जिनपिङ यही महिनाको अन्तिम साता नेपाल आउने तय भएको छ । उनी अन्तिम साता नेपाल आउन लागेका हुन् । उनी काठमाडौंमा एक रात बसेरसमेत जाने

एक सातामै ३६ करोड रुपैयाँ कर छली ! यस्तो रहेछ धन्दा

काठमाडौं, असोज १ नक्कली भ्याट बिल, अन्तशुल्क, र भन्सार छलीका तीन मुद्दामा राजस्व अनुसन्धान विभागले एक सातामै ३६ करोड रुपैयाँ कर छलीको मुद्दा दायर गरेको छ । विभागले विगो दाबीसहित

५० हजारदेखि चार लाख ५० हजार रुपैयाँसम्म घुस लिएर शिक्षक नियुक्त ! यसरी फसे विद्यालय निरीक्षक

काठमाडौं, असाजे २ घुस लिएर १० जना शिक्षक भर्ना गरेको दाबीसहित अख्तियार दुरुपयोग आयोगले एक जना विद्यालय निरीक्षक विरुद्ध मुद्दा दायर गरेको छ । पर्साको जगरनाथपुर गाउँपालिकाअन्तर्गत शिक्षा शाखामा कार्यरत

प्रहरीले यस वर्ष पनि चिसोको सामना गर्नुपर्ने, जाडोपछि मात्रै जाकेट

काठमाडौं, असोज २ गत वर्ष जाडेको कपडा गर्म सुरु भएपछि पाएको नेपाल प्रहरीले यस वर्ष पनि जाडोमा कपडा नपाउने भएको छ । प्रहरीले जाडो सकिएपछि मात्रै जाडोमा लगाउने जाकेट लगाएको

फ्लुले ३६ घण्टामै लिन सक्छ आठ करोडको ज्यान, विज्ञहरुले दिए यस्तो चेतावनी

काठमाडौं, असोज २ फ्लुले ३६ भण्टामै आठ करोड मानिसको ज्यान लिन सक्ने विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का प्रमुखको नेतृत्वमा रहेको विश्वका उच्च तहका विशेषज्ञसहितको टोलीले यस्तो

पानीजहाज योजनाः कार्यालय नै नेतृत्वविहीन, के हुन्छ अब प्रधानमन्त्रीको सपना ?

काठमाडौं, असोज १ प्रधानमन्त्री केपी शर्मा ओलीले सपनाका रुपमा ल्याएको पानी जहाज सञ्चालन गर्ने कार्यालय नै नेतृत्वविहीन अवस्थामा पुगेको छ । तर, पानीजहाज कार्यालय नेतृत्वविहीन हुनुका साथै ईजिनियर पनि सरुवा