पत्रपत्रिका

मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसी फर्किए काम गराउने – मन्त्री मगर

काठमाडौं फागुन ३ खानेपानीमन्त्री बीना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानूनीरूपमा कहीँ कतै पनि नचुकेको बताएकी छन् । प्रतिनिधिसभाको अर्थ समितिको बिहीबारको बैठकमा उनले

भू–माफिया र नापी कार्यालयको मिलेमतोमा राजमार्गकाे जग्गा व्यक्तिको नाममा पास गरे पछि

रौतहट फागुन ३  पूर्व–पश्चिम महेन्द्र राजमार्ग स्थानीय भू–माफिया र नापी कार्यालयको मिलेमतोमा व्यक्तिको नाममा पास भएको छ । स्थानीयले राजमार्ग नै व्यक्तिको नाममा पास गराउने नापी कार्यालय चन्द्रनिगाहपुर र मालपोत

नौ करोडको सुन प्रहरी जवानको ससुरालीबाट बरामद

महेन्द्रनगर फागुन ३ कञ्चनपुरको पुनर्वास नगरपालिका–२ दशरथबस्तीबाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र कैलालीका साथै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान

फेरि मौसम गडबढ भू–मध्य सागरको वायुले केही दिन मौसम प्रभावित हुने

काठमाडौँ फागुन ३ भू–मध्य सागरको वायुको प्रभावले फेरी देशैभरीको मौसम प्रभावित भएको छ । सोही प्रभावले गत साताझै मध्यमदेखि हल्का वर्षा र हिमपात फेरी दोहोरिएको छ । उच्च पहाडी र

पाठकको घूस प्रकरणः कार्यालय अख्तियार, विभिन्न व्यक्तिसँग मोलमोलाई गर्ने ठाउँ तीनकुने

काठमाडौँ फागुन ३ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर

आजको राशिफल -तपाईको दिन शुभ रहोस्

काठमाडाैं – वि.सं.२०७५ साल फाल्गुन ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ फेब्रुवरी १५ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके

क–कसले पाउँछन् भत्ता ? पाउने प्रक्रिया के ?

काठमाडौं फागुन  २ न्यूनतम रोजगारी नपाएको परिवार, सरकारले तोकेभन्दा कम वार्षिक आय भएको परिवार, स्वरोजगार नभएको परिवार, वैदेशिक रोजगारीमा नभएको परिवारले निर्वाह भर्ता पाउनेछन् । न्यूनतम रोजगारी नपाउने व्यक्तिहरुको लाभग्राही

आजको राशिफल तपाईको दिन शुभ रहोस्

काठमाडाैं – वि.सं.२०७५ साल फाल्गुन ०२ गते । बिहिबार । ईश्वी सन् २०१९ फेब्रुवरी १४ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके

सामाजिक संजालमा जथाभावी लेखे १५ लाख जरिवाना र ५ वर्ष जेल

काठमाडौं फागुन २ समाजिक सञ्जाल (फेसबुक, ट्विटर, भाइबर, इन्स्ट्राग्रामलगायत)लाई नियमन गर्न सरकारले कडा कानुन प्रस्ताव गरको छ । यसअघि सञ्जाल नियमन गर्ने कानुन नहुँदा जथाभावी लेख्नेलाई प्रहरीले विद्युतीय कारोबार एनेअनुसार

नेपालमै गोली उत्पादन प्रस्ताव भारतद्वारा अस्वीकार

काठमाडौं फागुन १ नेपालमै इन्सास र एम १६ राइफलको गोली उत्पादन गर्ने नेपाली सेनाको प्रस्ताव भारत सरकारले अस्वीकार गरिदिएको छ । गोलीगठ्ठा तथा विस्फोटक पदार्थ उत्पादन र प्रयोगमा आत्मनिर्भर बन्ने