पत्रपत्रिका

एमालेले गर्यो गम्भीर निर्णय, विदेश भ्रमणमा यस्तो कडाई

नेताहरूको अनियन्त्रित विदेश भ्रमण मोहले पार्टीमा अराजकता मौलाएको निष्कर्ष निकाल्दै एमालेले अबदेखि केन्द्रीय अध्यक्षको जानकारीविना कुनै पनि नेता भ्रमणमा जान नपाउने निर्णय गरेको छ ।  बुधबार पार्टी कार्यालय, धुम्बाराहीमा बसेको

मोदीले दिल्लीमा देउवालाई दिए यस्तो ‘सरप्राइज’ ! देउवा मख्ख

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्धारितभन्दा एक दिनअगावै प्रधानमन्त्री शेरबहादुर देउवासँग आकस्मिक भेट गरेका छन् । पाँचदिने राजकीय भ्रमणमा बुधबार मध्याह्न नयाँदिल्ली पुगेका देउवालाई बुधबार साँझ दिल्लीस्थित सेभेन

बाढीपहिरोले २७ राजमार्ग र २१ पुलमा क्षति, पुनर्निर्माण गर्न कति खर्च लाग्दैछ ?

साउन अन्तिम साता भएको भीषण वर्षासँगै आएको बाढी तथा पहिरोले देशभरका २७ राजमार्ग र २१ वटा पुलमा गम्भीर क्षति पुगेको छ । क्षति भएको संरचना पुरानै अवस्थामा पुर्‍याउन ३ अर्ब

के–के सुविधा पाउँछन् राज्यमन्त्रीले ?

प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १५ राज्यमन्त्री थपेका छन् । कांग्रेसबाट १२ र लोकतान्त्रिक फोरमबाट ३ राज्यमन्त्री थपिएपछि देउवा मन्त्रिपरिषद् ५० सदस्यीय ‘जम्बो’ बनेको छ । थपिएका सबैले मंगलबारै प्रधानमन्त्री देउवाबाट

डलर तस्करी आरोपित पाइलटलाई तालिममा विदेश पठाउने निर्णय

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विदेशी मुद्रा अपचलन मुद्दामा धरौटीमा छुटेका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई लाखौं खर्च गरेर तालिमका लागि विदेश पठाउने निर्णय गरेको छ। वरिष्ठ क्याप्टेन अवालेको उडान

देउवाले यसअघि कहिले-कहिले गरे भारत भ्रमण, के-के भयो ?

पटक प्रधानमन्त्री हुँदा देउवाले २०५२ माघ २८ देखि ५ फागुनसम्म भारतको सात दिने औपचारिक भ्रमण गरेका थिए । तत्कालीन प्रधानमन्त्री पिभी नरसिंह रावको निमन्त्रणामा भारत गएका देउवाको समयमा भारतसँग २१

देउवाको भारत भ्रमण : यस्तो छ मोदीको स्वार्थ, सहयोगको बदलामा सहयोग माग्ने तयारी

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान

मेडिकल कलेजको सम्बन्धन : यसरी बनाइयो फर्जी प्रतिवेदन

त्रिभुवन विश्वविद्यालयले काठमाडौं नेसनल मेडिकल कलेजलाई सम्बन्धन दिन फर्जी प्रतिवेदन तयार गर्न लगाएको खुलेको छ । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. करविरनाथ योगीको संयोजकत्वमा गठित

भारतसामू के–के विषय लैजाँदै छ नेपाल ?

प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा भारतसं विभिन्न विषयमा समझदारी गर्ने तयारी गरेका छन् । महाकाली सन्धिअनुसार पञ्चेश्वर परियोजनाको डिपिआर यसपटक टुंग्याउने भनिए पनि सम्झौता नहुने

भ्रष्टाचारीको पक्षमा कांग्रेस, नेतृत्वबाटै यस्तो दबाब

भ्रष्टचारको दोषी व्यक्तिले कैद सजाय भुक्तान गरेको मितिले तीन वर्षपछि निर्वाचनमा भाग लिन पाउने व्यवस्था राख्नुपर्ने कांग्रेस नेतृत्वको दबाबका कारण राज्यव्यवस्था समितिको बैठक दुई सातादेखि स्थगित भएको छ