पत्रपत्रिका

उम्मेदवारको निधन भएपछि कोटहीमाईको मतदान सर्यो

रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ मा असार १६ गते मतदान हुने भएको छ । उम्मेदवारको निधन भएपछि मतदान सारिएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख निर्वाचन

विहानै आएको पहिरोले घर बगाउँदा ४ बेपत्ता

दोलखाको भिमेश्वर नगरपालिका–९, लाँकुरीडाँडास्थित कुत्कुते डाँडा गाउँमा आज विहानै पहिरो जादा एकै परिवारका तीनसहित चार जना बेपत्ता भएका

कैलालीमा मतदानमा उत्साहपूर्ण सहभागिता

कैलालीमा स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान आज बिहानदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । क्षेत्रीय निर्वाचन कार्यालय धनगढीका प्रमुख मोहनप्रसाद

स्याल धपाउन हानेको गोली महिलालाई

स्याल धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर आज साँझ सप्तरी कञ्चनपुर नगरपालिका–८ की ४० वर्षीया कविता विक घाइते गम्भीर घाइते भएकी छन्

भरतपुरमा च्यातिएका मतपत्र यसरी पठाइयो सर्वाेच्च अदालत

भरतपुर महानगरपालिका वडा नं १९ को मतगणना विवादबारे सर्वाेच्च अदालतले मागेका कागजपत्र र च्यातिएका ९० वटा मतपत्र जिल्ला निर्वाचन अधिकृतको

कास्कीमा पहिरोले घर पुरियो, एक ट्रयाक्टर बाढीले लियो

कास्कीमा परेको भीषण वर्षापछि आएको पहिरोले पोखरा लेखनाथ महानगरपालिका –२४ कास्कीकोटमा एक घर पुरिएको छ । मध्यरातमा आएको पहिरोले डिल्लीराम सुवेदीको घर पुरेको प्रहरीले

एमालेका बागी उम्मेदवारसहित कार्यकर्ता निष्काशित

नेकपा (एमाले)ले स्थानीय तहको चुनावमा पार्टी हितविपरीत कार्य गरेको ठहर गर्दै सात कार्यकर्तालाई निष्काशन गरेको छ । एमाले जिल्ला निर्वाचन परिचालनको

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News