पत्रपत्रिका

बिना कसुर भारतीय जेलमा ४० वर्ष जेल !

काठमाडौं, चैत्र ८ बिनासुनुवाइ ४० वर्ष जेलमा रहनुको पीडा कति हुन्छ रु इलामका दुर्गाप्रसाद तिम्सिना ९दीपक जैसी तिम्सिना० बताउन सक्दैनन्। भारतको कोलकातास्थित दमदम कारागारमा रहेका दीपक बुधबार साँझ मात्रै छुटेर

एसपी हुँ भन्दै ठगी गर्दै हिँड्ने पक्राउ

काठमाडौं, चैत्र ७ राष्ट्रिय अनुसन्धान विभागको एसपी हुँ भन्दै विभिन्न प्रलोभनमा पारेर रकम ठगी गर्दै हिँडेको अभियोगमा चितवन प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ नेत्रावती गाउँपालिका–१

जसपा पनि विभाजनको मोडमा, दुई समूहका छुट्टाछुट्टै भेला

काठमाडौं, चैत ७ नयाँ समीकरण निर्माणका विषयमा पार्टीका शीर्ष नेता दुई कित्तामा बाँडिएपछि जनता समाजवादी पार्टीका दुई समूहले छुट्टाछुट्टै बैठक गरेका छन्। पूर्व समाजवादी पार्टीका नेताले पार्टी कार्यालय बालकुमारीमा शुक्रबार बैठक

एकीकृत नमुना बस्ती: बाहिर बोक्रो भित्र खोक्रो, प्लास्टिककै झ्याल-ढोका

गोरखा, चैत्र ६ गोरखाको धार्चे गाउँपालिका–४ गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमुना बस्ती चिरिच्याट्ट देखिन्छ। तर, यहाँ बनाइएका घरका संरचना कच्चा रहेको भन्दै लाप्राकका बासिन्दाले असन्तुष्टि जनाएका छन्। ‘ढोका पनि प्लास्टिकको

चीनलाई भारतको चेतावनी- चुप बस्दैनौं, बन्दुकनै देखाउँछौं

काठमाडौं, चैत ३ भारतीय विदेशमन्त्री एस जयशंकरले भारत चुप नबस्ने भन्दै चीनलाई चेतावनी दिएका छन् । भारतले चीनसँग सुमधुर सम्बन्ध चाहेको बताउँदै त्यसका लागि जिम्मेवार नभए आफूहरू चुप नलाग्ने चेतावनी

नेपाल–खनाल पक्ष आक्रामक बनेपछि फकाउने प्रयासमा ओली, चियापान गर्दै

काठमाडौं, चैत्र २ एकलौटी बैठकको निर्णयले नेपाल–खनाल पक्ष आक्रामक प्रतिवादमा उत्रिएपछि प्रधानमन्त्री केपी ओलीले दूरी घटाएर संवाद अघि बढाउन वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित सबै केन्द्रीय सदस्यलाई प्रधानमन्त्रीनिवास

प्रधानमन्त्रीले दिए जसपालाई आश्वासन, भट्टराई र यादव भने अप्ठ्यारोमा

काठमाडौं, फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो सरकार टिकाउनका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) ले उठाउँदै आएका माग सम्बोधन गर्न सकारात्मक बनेका छन् । सरकारी पक्ष र जसपाका

माओवादी केन्द्र नयाँ गठबन्धनको गृहकार्य गर्दै, जोगिएला सरकार ?

काठमाडौं, फागुन २५ तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँतिएपछि नयाँ गठबन्धनका लागि नयाँ शिराबाट संवाद सुरु भएको छ । अदालतले एमाले र माओवादी केन्द्रको एकता बदर गरेपछि कांग्रेसको सर्तअनुसार सत्ता समीकरणका

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा अस्पष्टता

काठमाडौ, फागुन २३ प्रतिनिधिसभाको हिउँदे अधिवेशन आइतबार ९आज० सुरु हुँदैछ। गत पुस ५ गते विघटन भएको प्रतिनिधिसभा फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापना भएपछि बैठक आइतबारबाट सुरु हुन लागेको

मेलम्चीको पानी आज काठमाडौं झर्दै, प्रधानमन्त्रीले पानी झरेको दृश्य हेर्ने

काठमाडौं, फागुन २२ उपत्यकाबासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी काठमाडौं आउन थालेको छ । विभिन्न अवरोधकाबीच आज भने पानी काठमाडौं ल्याइन लागेको छ । दुई दशकभन्दा लामो प्रतीक्षापछि मेलम्चीको पानी शनिबार