प्रदेश

अधिकार सुनिश्चितताका लागि ज्ञापन पत्र

भोजपुर, असार ३१ नयाँ संविधानमा दलित समुदायको अधिकार सुनिश्चितताको माग गर्दै मुक्ति समाज नेपाल जिल्ला कमिटि भोजपुरले बिहिबार ज्ञापन पत्र वुझाएको छ । समाजले राज्यका सवै निकायमा दलित समुदायको कम्तीमा १३ प्रतिशत

को-को अाउँदैछन भोजपुरमा सभासद ?

भोजपुर,  असार ३१ स‌ंविधानको प्रारम्भिक मस्यौदा उपर  सार्वजनिक सुनुवाई कार्यक्रमका लागि भोजपुरमा पाँच जना सभासद अाउन भएका छन् । सार्वजनिक सुनुवाई कार्यक्रम साउन ४ गते हुँदैछ । क्षेत्र न‌ं १

भोजपुरका कैदीबन्दीलाई झुल वितरण

भोजपुर, असार ३१ भोजपुर कारागारमा रहेका कैदीबन्दीलाई विहिबार विहान झुल वितरण गरिएको छ । झुल नहुँदा कैदीबन्दीलाई सुत्नमा समस्या भएपछि गैह् सरकारी संस्था महासंघ (गैसस) भोजपुरले झुल वितरण गरेको हो

ट्रयाक्टरले च्यापेर एक जनाको मृत्यु

खोटाङ, असार ३० आफै चढेको ट्रयाक्टरमा च्यापिएर खोटाङमा एक जनाको ज्यान गएको छ । मंगलबार राति दिक्तेलबाट पाथेकाका लागि छुटेको ना ४ त ९६५५ नम्बरको ट्रयाक्टरले च्याप्दा दिक्तेल नगरपालिका–६ का

पातलमै छ ‘पातले गुफा’

भोजपुर, असार ३० यहाँको सदरमुकामबाट पूर्व सात कोष पैदल दुरीमा चम्पे गाविस पर्छ । त्यही गाविसको वडा नम्बर ८ मा एउटा गुफा छ, जुन गुफालाई पातले गुफाको रुपमा थोरै स्थानीयले

बालिका बलात्कार गर्ने पक्राउ

धरान, असार २९ आठ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सुनसरीको चतराबाट ४० वर्षीय नवराज राईलाई पक्राउ गरेको छ। पक्राउ परेका राई नातामा ती बालिकाको आफ्नै सानो बुबा हुन्। राईले

डुंगामा सवार १३ जनाकाे उद्दार

सुनसरी, असार २९ सुनसरीको प्रकाशपुरस्थित कोसीको स्पर नम्बर ३४७८ नजिकै मंगलबार मध्यान्ह काठको डुंगा पल्टिँदा बेपत्ता भएकामध्ये १३ जनाकाे उद्दार गरिएकाे छ । सुनसरीको प्रकाशपुरबाट सुनसरीकै श्रीलंका टापुतर्फ गइरहेको काठको

कोसीमा डुंगा डुब्यो, १६ जना बेपत्ता

राजविराज, असार २९ सुनसरीको प्रकाशपुर–५ स्थित कोसी नदीमा डुंगा डुब्दा १६ जना बेपत्ता भएका छन् । खोजीका लागि कोशी वन्यजन्तु आरक्ष सुरक्षार्थ खटिएका नेपाली सेना, आरक्षका कर्मचारी र प्रहरी जुटेका

अलैंचीको विरुवाको माग धान्नै मुस्किल

भोजपुर, असार २९ जिल्ला कृषि विकास कार्यालय भोजपुरमा यो बर्ष अलैंचीको नयाँ विरुवाका लागि कृषकहरुले पाँच लाख भन्दा बढी माग गरे । तर, तिन लाखको हाराहारीमा मात्र नयाँ विरुवा आयो

पत्रकार दाहालको निदान अस्पतालमा उपचार हुँदै

भोजपुर, असार २८ साेमबार मध्यान्ह उपचारका लागि काठमाडौं लगिएका भाेजपुरका पत्रकार श्यामकृष्ण दाहालको ललितपुरको निदान अस्पतालमा उपचार शुरु भएको छ । झण्डै एक बर्ष देखि दुबै मृगौला रोगबाट पीडित बनेका