प्रदेश

भोजपुरमा यसरी लगाइयो शान्ति यज्ञ (फोटो फिचर)

भुकम्पीय विपत्तिको निवारण र शान्तिको कामना गर्दे शनिबार भोजपुर सदरमुकामका शान्ति यज्ञ गरिएको छ । सदरमुकास्थित सिद्धकाली मन्दिर परिसरमा ब्राम्हण विधिद्धार भव्य यज्ञ लगाइएको हो ।

भोजपुरमा मुन्धुमी साहित्यबारे विमर्श हुने

भोजपुर, जेठ २३ नेपाल प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाली वाङ्मय परिषद्ले भोजपुर सदरमुकाममा जेठ ३० गते ‘किरात राई जातिको मुन्धुमी साहित्य’को बारेमा विमर्श कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा किरात राई जातीको

भोजपुरमा आगलागी (फोटो फिचर सहित)

भोजपुुर सदरमुकाममा अहिले भर्खरै आगलागि भएको छ । नगरपालिका–७ सातधारा छेउमा रहेको होटलमा अहिले विहान ९ः१५ मा ग्याँसको सिलिण्डर लिक हुँदा आगलागि भएको हो ।

रुखबाट लडेर मृत्यु

भाेजपुर जेठ २२ भोजपुरमा बिहिबार साँझ रुखबाट लडेर एक महिलाको मृत्य भएको छ ।  बोया–९ की ३५ वर्षीया कुमारी तामाङको घरनजिकै खेतमा रहेको रुखमा चढेर घाँस काट्ने क्रममा लडेपछि मृत्यु भएको जिल्ला

चट्याङ लागेर घाइते

भेजपुर जेठ २१ भोजपुरको याङपाङमा चट्याङ लागेर एक जना घाइते भएका छन् । याङपाङ ३ पन्चेदोबाटोका ४७ बर्षीय शंकर शिवा चट्याङ लागेर गम्भीर घाइते भएका हुन् । बिहिबार मध्याह्न १२

भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग

विराटनगर जेष्ठ,  २१ महाभूकम्पले अत्याधिक क्षति भएपनि भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा नगरिएकोमा सत्तारूढ नेकपा एमालेले आपत्ति जनाएको छ। एमालेको कोसी अञ्चल कमिटीले भोजपुरलाई तत्कालै भूकम्प प्रभावित जिल्ला घोषणा गर्न

यस्तो बन्दैछ भोजपुर अस्पताल (फोटो फिचर)

अस्पताल निर्माण सम्पन्न भएपछि पूर्वि पहाडकै भोजपुर जिल्ला अस्पताल ठुलो अस्पतालमा गनिने छ । १५ शै¥याबाट सञ्चालन हुँदै आएको जिल्ला अस्पताल यो भवन बनेसँगै पूर्वि पहाडका सर्वसाधारणलाई स्वास्थ्य सुविधामा थप

जोखिममा भोजपुर सदरमुकाम

लमतन्न डाँडामा अवस्थित भोजपुर सदरमुकाम यतिबेला जोखिममा परेको छ । घरहरु भत्केका, चिरिएका, बागिंएका, ढल्किएका अनि छियाछिया भएका छन् । अधिकांश कच्चि घरहरु भएको भोजपुर सदरमुकाम भुकम्पले थिलथिलो भएपछि सदरमुकाम

तंग्रिँदै भोजपुरका भुकम्पपीडित 

तीन हजार दुई सय ५१ घरहरु पूर्ण रुपले क्षतिग्रस्त अवस्थामा छन् । सात हजार घरमा आशिंक रुपले क्षति पुगेको छ । पूर्वाञ्चलमा सबैभन्दा बढी भौतिक रुपमा क्षति हुँदा समेत भोजपुरमा

संरक्षणको पर्खाइमा पातलेपानी पोखरी

भोजपुर जेठ १६ भोजपुर सदरमुकामबाट १२ कोशब दक्षीण देवनटार गाबिस वडा नं ८ र ६ को बीचमा रहेको पातले पोखरी संरक्षणको पर्खाइमा रहेको छ । जङगल भित्र रहेको अनेकौ इतिहास