प्रदेश

धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आयो

धनगढी,बैशाख १३ । सेति अस्पतालमा उपचारत धनगढीकी कोरोना संक्रमित महिलाको चौथो रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ। धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिलाको चौथो पटक गरीएको कोरोना परीक्षणको

सुदूरपश्चिममा चौथो संक्रमित महिला पनि कोरोनालाई जितेर घर फर्किइन

धनगढी बैशाख ११ । सुदूरपश्चिमका चौथो कोरोना संक्रमित महिला पनि अस्पतालबाट डिस्चार्ज भएकी छिन्। कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन्।

अछाममा २० वर्षीया युवतीको आरडीटी परीक्षण पोजेटिभ

अछाम,वैशाख १० । अछामको वान्नीगढी गाँउपालिका वडा नम्बर ३ बस्ने २० वर्षीया युवतीको आरडीटी परीक्षण गर्दा पोजिटिभ नतिजा आएको छ । वान्नीगढी गाँउपालिका वडा नं ३ मा स्थापना गरिएको क्वारेन्टाइनमा

डोटीमा चट्याङ लागेर एक महिलाको ज्यान गयो

डोटी,बैशाख ९ । डोटीको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका ३, तोलेनीमा चट्याङ लागेर सोमबार एक महिलाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार चट्याङ

अवैध भरुवा बन्दुक सहित कैलालीमा एक महिला पक्राउ

कैलाली,बैशाख ८ ।   कैलालीमा प्रहरीले भरुवा बन्दुक सहित महिलालाई पक्राउ गरेको छ। जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फल्ले बिसौनाबाट अवैध भरुवा बन्दुक सहित स्थानीय धनसरा गिरीलाई पक्राउ गरिएको प्रहरीले

विवाहका लागि सवारी साधन पासबिना सञ्चालन हुन पाउने

कञ्चनपुर, बैशाख ७जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले लकडाउनमा विवाहका लागि प्रयोग हुने सवारी साधनका लागि पास नभए पनि सञ्चालन हुन दिने भएको छ । जिल्लाभित्र हुने विवाह कामका लागि सवारी पास

भारतमै किरिया बसेका दार्चुलाका वासुदेवलाई नेपालमा ल्याइयो

दार्चुला, बैशाख ७ ।भारतको जिआइसी कलेज बालुवाकोट क्वारेन्टीनमा आमाको किरिया बसेका बासुदेव भट्टलाई ६ दिनपछि नेपाल प्रवेश दिइएको छ । आइतवार दिउसो १ः३० वजे दत्तु नाकाको पुल खोलेर शैल्यशिखर नगरपालिका‐१

बालिका बलात्कार आरोपमा कञ्चनपुरमा एक बृद्ध पक्राउ

कञ्चनपुर,बैशाख ७। बालिका बलात्कार आरोपमा कञ्चनपुरको भीमदत्त नगरपालिका ११ का ६८ वर्षीय बृद्ध पक्राउ परेका छन् । ओझालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । यसै साता उनले १५ वर्षीया बालिका

दार्चुलामा विवाह गरेको एक हप्ता नपुग्दै श्रीमान-श्रीमतीले गरे आत्महत्या

दार्चुला,बैशाख ६ । दार्चुलाको मार्मा गाउँपालिका -१ दहका एक दम्पतीले बिहे गरेको एक हप्ता नपुग्दै भिरबाट हाम फालेर आत्महत्या गरेका छन्। दहका राजेन्द्र महर र ललिता धामीले गए राति १२:३०

डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु

डडेल्धुरा, बैशाख ५।  डडेल्धुरामा गहुँ थ्रेसिङ गरिरहेका बेला पट्टामा बेरिएर एक महिलाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका ९ की ५५ वर्षीया मैनादेवी बोहराको मृत्यु भएको हो। गहुँ थ्रेसिङका क्रममा