प्रवास

मलेसियामा एक नेपालीको मृत्यु

क्वालालाम्पुर, असार २० मलेसियामा एक नेपालीकाे सुतेकै अवस्थामा ज्यान गएकाे छ।  गएराति अबरे सुतेका रामेछाप गुन्से १ गुराँसेका ३२ बर्षिय  सजीव माेक्तानकाे ज्यान गएकाे हाे। दिउँसाे डिउटी सकेर बेलुकी अाएर

भोजपुर सेवा समाज युएइको अध्यक्षमा तामाङ

भोजपुर, असार १७ खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएइ) दुबइमा रहेको भोजपुर सेवा समाजको अध्यक्षमा भक्तबहादुर तामाङ चयन भएका छन् । राजधानी अबुधाविमा रहेको समाजले १८ सदस्यिय नयाँ कार्य समिति

युएईमा रहेका नेपालीलाई एमआरपी बनाउन थप सजिलो

युएई, असार १३ संयुक्त अरब एमिरेट्स युएईमा रहेका नेपालीलाई एमआरपी बनाउन दुतावासले थप सरलीकरण गर्ने भएको छ । यहाँ रहेका धेरै नेपालीले एमआरपी बनाइसकेको र बनाउन बाँकी रहेका कोही नेपालीलाई

कोरियामा एक नेपाली मृत फेला

सउल, असार १३ कोरियामा मकवानपुरका एक नेपाली मृत फेला परेका छन् । फलामको साङलोमा बेरिएको अवस्थामा मकवानपुर घर भएका सचीन श्रेष्ठ मृत भेटिएका हुन् । उनी आफूले काम गर्ने कम्पनीकै मेसिनको

कोरिया जान नयाँ नियम, कामदारले पुरानो र नयाँ पाठ्यक्रमअनुसार परीक्षा दिनुपर्ने

काठमाडौं, असार ११ छैटौँ इपिएस टपिक परीक्षा उत्तीर्ण गरेर कोरिया जाने कामदारले पुरानो र नयाँ पाठ्यक्रम अनुसार परीक्षा दिनुपर्ने भएको छ । इपिएस कोरिया शाखाले भाषा परीक्षाको स्तरीय पाठ्यपुस्तकको सम्पादित

मलेसियाबाट कामदार फर्काउन टेन्डर खुल्यो

काठमाडौं, असार ९ मलेसियास्थित नेपाली दूतावासले त्यहाँ रहेका अवैध कामदार फिर्ता पठाउन काम थालेको १० महिनापछि टेन्डर आह्वान गरेको छ। पहिलो चरणको अवधि सकिएर दोस्रोपटक थप गरिएको अवैध कामदार फिर्ती अभियानको

नेपाली कामदार अब मलेसिया जान नपाउने !

  काठमाडौं, असार ७ सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ । यसअघि मलेसिया सरकारले बंगलादेशबाट

दक्षिण कोरियामा मर्सबाट १६ को मृत्यु, सङ्क्रमितको सङ्ख्या १५० पुग्यो

सोल, जेठ ३२ कोरियामा तीन हप्तामात्र अघिबाट सुरु भएको भनिएको मिडल इस्ट रेस्पिरेटोरी सिन्ड्रोम (मर्स) नामको एक भाइरसको सङ्क्रमणबाट कयौँको ज्यान गएको छ। यसको नियन्त्रणमा लागिरहेको सरकारले जनाएको छ। तर पनि

भोजपुरका भुकम्पपीडितलाई कतारबाट सहयोग

भोजपुरबाट बैदेशिक रोजगारीका लागि कतारमा रहेको एक भोजपुरेले जिल्लाका भुकम्पपीडितलाई आर्थिक सहयोग गरेका छन् । कतारको दोहामा रहेका राजन बस्नेतले भोजपुरका भुकम्पपीडितलाई ५४ हजार नौ सय ३९ रुपैयाँ आर्थिक सहयोग