बिज्ञान-प्रबिधि

अब पुरुषका लागि पनि गर्भनिरोधक सुई ! यसरी भयो सम्भव

बिबिसी, मंसिर १७ पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो ।

पूर्वका तीन जिल्लामा सञ्चार सेवा अवरुद्ध

खोटाङ, मंसिर १६ नेपाल टेलिकमको चित्रेथान टावरमा समस्या आएपछि पूर्वका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुमा सञ्चार सेवा अवरुद्ध भएको छ ।उदयपुरको नामेटार गाविसमा रहेको चित्रेथान टावरको रेडियो लिङ्कमा खराबी आउँदा टेलिकमद्वारा

नेपाल टेलिकमले ल्यायो १५ रुपैयाँको डे डाटा प्याक अफर

काठमाडाैं, मंसिर १६ नेपाल टेलिकमले डे डाटा प्याक अफर ल्याएको छ । टेलिकमले दिउँसोकोे १२ बजेदेखि ३ बजेसम्मका लागि १५ रुपैयाँमा ३ दिनलाई मान्य हुने गरी ३० एमबी र ३०

तपार्इकाे आइफोन सिक्स एसको ब्याट्रीमा समस्या छ ? चिन्ता नलिनु्स् अब एप्पलले निःशुल्क साटिदिन्छ

एप्पलले आइफोन ६ एसको ब्याट्रीमा समस्या देखिएपछि त्यसलाई निशुल्क प्रतिस्थापन गरिदिने भएको छ । २०१५ को सेप्टेम्बर र अक्टोबरकाबीच उत्पादित आइफोन ६ एसको निःशुल्क मर्मत योजना कम्पनीले सुरु गरेको हो

फेसबुक प्रयोगकर्ताहरुको लागि दु:खको खबर, जुकरवर्गले गरे यस्तो निर्णय

एजेन्सी । फेसबुक निर्माता मार्क जुकरवर्गले फेसबुकमा हुने झुटो सामाचारहरुलाई निरुत्साहित गर्ने योजना बनाएका छन् । उनले यो योजनामा आफु फेसबुकमा हुने झुटा समाचार तथा अफवाहलाई रोक्न पूर्णरुपमा सफल हुने

अाइपुग्याे नेपालमा अाइफाेन ७, कति छ मूल्य ?

काठमाडाैं, मंसिर ४ नेपालमा अाइफाेन ७ अाइपुगेसँगै बिक्री वितरण सुरू भएकाे छ ।    प्रि-बुकिङ भइरहेको बहुप्रतिक्षित आइफोन ७ लाई शुक्रबार इभोस्टोरले औपचारिक रुपमा सार्वजनिक गर्दै बिक्री प्रारम्भ गरेको छ

अाज राति र भाेलि बिहान टेलिकमकाे माेबाइल सेवा अवरूद्ध हुँदै

काठमाडाैं, मंसिर ३ शुक्रबार (अाज) राति र शनिबार (भाेलि) बिहान नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध हने भएको छ । कम्पनीको जिएसएम पोस्टपेड मोबाइल सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेसन गरिने

यसकारण हुँदैछ शुक्रबार राती देखि नेपाल टेलिकमको सेवा प्रभावित ( सूचना सहित)

काठमाडौं, कात्तिक २ शुक्रबार रातिदेखि शनिबारसम्म नेपाल टेलिकमका जिएसएम तथा सिडिएमए सेवा प्रभावित हुने भएका छन् । टेलिकमले आफ्नो जीएसएम पोस्टपेड सेवालाई कन्भर्जेन्ट रियल टाइम बिलिङ सिस्टममा माइग्रेशन गरिने हुँदा

आज चन्द्रमा धर्तीको सबै भन्दा नजिक हुने

काठमाडौं, कात्तिक २९ आज सुपर मुन अर्थात चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक हुने छ । ७० वर्ष पछि आज बेलुका नेपाली समय अनुसार ५ बजेर ६ मिनेटमा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक

हजारौंको ज्यान लिने, सयौँ विमान हराउने बर्मुडा ट्र्यांगलको यस्तो छ रहस्य

एजेन्सी । वैज्ञानिकहरुले बर्मुडा ट्राएङ्गलको रहस्य पत्ता लागेको दावी गरेका छन् । वैज्ञानिकहरुले यस्ता घटनाहरु हेक्सागोनल बादलका कारण हुने गरेको बताएका हुन् । सञ्चारमाध्यमका अनुसार बर्मुडा ट्राएङ्गलमाथि खोजी गरेका वैज्ञानिकहरुले

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News