बिज्ञान-प्रबिधि

देशका सबैजसो ठाउँमा पानी पर्न थाल्यो, असिना पर्ने सम्भावना

काठमाडौं उपत्यकासहित देशका धेरैजसो ठाउँमा मौसम धुम्मिएको छ । काठमाडौंमा अहिले पानी पर्न थालेको छ

एनसेलको नयाँ अफर : ३० रुपैयाँ सापटी लिन पाइने, सेवा शुल्क नलाग्ने

काठमाडौं, वैशाख १८ एनसेलका प्रिपेड ग्राहकले अब एनसेल सापटीको नयाँ योजनाअन्तर्गत बिनाकुनै सेवा शुल्क एनसेल सापटी लिन सक्ने भएका छन् । ग्राहकले आफ्नो मेन ब्यालेन्स ५ रुपैयाँ वा सोभन्दा कम

किन अवरुद्ध भयो पूर्वका जिल्लामा नेपाल टेलिकमको सेवा ?

बुधबार बिहानैदेखि पूर्वका विभिन्न जिल्लामा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको ल्यान्डलाइन, प्रिपेड तथा पोस्टपेड र सिडिएमएका साथै एडिएसएल सेवा अवरुद्ध हुँदा लाखौँं सेवाग्राही मर्कामा परेका हुन्

मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए क्षतिपूर्ति

काठमाडाैं, वैशाख ८ मोबाइलमा कुरा गर्दागर्दै फोन काटिए सेवाप्रदायकले क्षतिपूर्ति दिनुपर्ने भएको छ। विनियमावलीबमोजिम सेवाको गुणस्तर कायम नगरेका कारण मोबाइलमा कुरा गर्दागर्दै आफैँ फोनकल काटिने (कल ड्रप) भएमा सो कुरा

आज दिउँसो पानी पर्ने

काठमाडौंसहित देशका धेरै ठाउँमा रातिदेखि नै झरी परेको छ । दिउँसो पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्

एनसेलको नयाँ अफर

काठमाडौं, चैत ३१ एनसेलले नयाँ वर्षको अवसरमा रोमिङमा रहेको बेलामा भ्वाइस, डेटा र एसएमएस सेवा प्रयोग गर्ने प्रिपेड र पोस्टपेड ग्राहकका लागि रोमिङको नयाँ योजना ल्याएको छ । योजना अन्तर्गत

नेपालमा भूकम्प नाप्ने १८ केन्द्र बन्दै

नेपालमा भूकम्प मापन गर्ने थप १८ केन्द्र स्थापना गरिने भएको छ । विसं २०७२ वैशाख १२ गते विनाशकारी भूकम्पपछि विभिन्न देशको सहयोगमा थप १८ केन्द्र स्थापना गर्न लागिएको हो

नयाँ बर्षमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडाैं, चैत्र २९ नयाँ वर्षको अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएकाे छ ।  टेलिकमले ल्याएकाे नयाँ अफर अनुसार एकसय वा दुईसयको रिचार्ज गर्दा १० प्रतिशत बोनस दिने र ५ सय

खाेटाङकाे सावाकटहरेमा टेलिकमको बीटीएस टावर

बीटीएस टावर जडान भएपछि खोटाङबजार, चिसापानी, वाप्लुखा, इन्द्रेणीपोखरी, डम्वर्खुशिवालय, बड्कादियाले, लिकुवापोखरी, सावाकटहरेका साथै छिमेकी जिल्ला भोजपुरका सेवाग्राहीसमेत

मङ्गलबारदेखि मौसममा सुधार हुने

पश्चिमी वायुको प्रभावले केही दिनदेखि अवरुद्ध मौसममा मङ्गलबारदेखि क्रमिक रुपमा सुधार आउने भएको छ । पश्चिमी वायुसँगै स्थानीय वायुको सम्मिश्रणले मौसम बदली भई काठमाडौँ उपत्यकासहित देशका अधिकांश भागमा यसको असर