बिज्ञान-प्रबिधि

एनसेलको ‘झट्ट रिचार्ज फ्याट्ट बोनस’मा अब दोब्बर डाटा बोनस

काठमाडौं, पुस २७ । एनसेलको रु ५० वा सोभन्दा माथिको रिचार्जमा १००० एमबीसम्मको बोनस डाटा पाइने भएको छ । एनसेल आजियाटा लिमिटेडले मंगलबार (पुस २४)देखि लागू हुने गरी ‘झट्ट रिचार्ज

नेपाल टेलिकमले ल्यायो ‘विन्टर अफर’, यस्ता छन् आकर्षक प्याकेज

काठमाडौं, पुस २६ । नेपाल टेलिकमले ‘विन्टर अफर २०८०’ अन्तर्गत विभिन्न अफरहरु उपलब्ध गराउने भउको छ । टेलिकमले एक विज्ञपित जारी गरेर भोलि (पुस २७ गते) देखि लागू हुनेगरि विभिन्न

दर्ता नगरी सामाजिक सञ्जाल सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना !

काठमाडौँ । सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए २५ लाख रुपियाँसम्म जरिबाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमनसम्बन्धी विधेयक प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले

टेलिकमले रुकुमपूर्वमा एनटी फाइबर सेवा उपलब्ध गराउँदै

काठमाडौं, पुस ९ । नेपाल टेलिकमले रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा एफटीटीएच (फाइबर टु द होम) प्रविधिमार्फत एनटी फाइबर सेवा उपलब्ध गराउँदैछ । टेलिकमले सेवा उपलब्ध गराउन हिजो (आइतबार) देखि उक्त

नयाँ प्रिपेड सिमकार्ड चलाउँदा अब निःशुल्क सुविधा पाइने

काठमाडौँ, मंसिर २८ । नेपाल टेलिकमको नयाँ प्रिपेड सिमकार्ड चलाउँदा उपलब्ध हुने निःशुल्क सुविधा थप हुने भएको छ । टेलिकमका अनुसार हाल रु। ९० मा उपलब्ध हुने नयाँ प्रिपेड सिमकार्डमार्फत

नेपाल टेलिकमको एनटी फाइबरका सेवाग्राहीले एक महिना डाटा सुविधा निःशुल्क प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमले भोलि (२०८० मंसिर २५) देखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस

फेसबुकको मूल कम्पनी मेटा विरुद्ध ५५० मिलियन यूरोको मुद्दा दायर

काठमाडौं । एक स्पेनिस समूहले सोमबार फेसबुक र इन्स्टाग्राम जस्ता लोकप्रिय सामाजिक सञ्जालको मूल कम्पनी मेटाविरुद्ध ५५० मिलियन युरो बराबरको मुद्दा दायर गरेको छ । मेटाले व्यक्तिगत डाटा सुरक्षासँग सम्बन्धित

सामाजिक सञ्जाललाई सूचीकरण गर्न आदेश, नत्र रोक लगाउने

काठमाडौं, मंसिर १९ । सरकारले नेपाल भित्र सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई तीन महिना भित्र सूचीकरण गर्न आदेश जारी गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित

टिकटक बन्द गरे नगरेकाेबारे २४ घण्टाभित्र जवाफ दिन निर्देशन, नगरे कारबाही

काठमाडौँ, मंसिर १३ । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना

टिकटक आज १ बजेदेखि पूर्णरुपमा बन्द गरिने, इस्पाइनले गर्यो यस्तो निर्णय

काठमाडौं, कार्तिक २८ । इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि पूर्णरुपमा टिकटक बन्द गर्ने भएका छन् सरकारले सोमबार निर्णय गरेर नेपालभित्र टिकटक प्रतिबन्ध लगाउने घोषणा गरेपछि इन्टरनेट सेवा प्रदायकहरुले आजदेखि टिकटक बन्द