बिज्ञान-प्रबिधि

यी हुन् नेपाल टेलिकमले गुणस्तरीय सेवा उपलब्ध गराउने तयारी गरेका नमूना जिल्ला

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवाहरु माग बमोजिम उपलब्ध गराई नमूना जिल्लाहरु कायम गर्न लागेको छ । यस्ता जिल्लाका सबै वस्तीहरु, राजमार्ग, पर्यटकीय तथा धार्मिक स्थलहरुमा गुणस्तरीय

दक्षिण कोरियामा रोबोर्टले मान्छे मार्यो

काठमाडौं, कार्तिक २४ । दक्षिण कोरियामा रोबोर्टको परीक्षणका क्रममा एक जना मारिएका छन् । दक्षिण कोरियाली समाचार एजेन्सी योनहापका अनुसार परीक्षणका क्रममा रोबोर्टले मानिसको हत्या गरेको हो । खुर्सानीको डब्बालाई

एनटी फाइबरका यस्ता छन् फाइदै-फाइदा

काठमाडाैं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ ।कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत

डिशहोमको अफरमा बोहराले जिते १ लाख पुरस्कार

काठमाडौँ, कार्तिक २२ । डिसहोमले सञ्चालन गरेको ‘हरेक हप्ता सुपरस्टार सिजनकै मेगास्टार’ योजना अन्तर्गत २५१८८९१५६९ कास आईडीका ग्राहक आन सिंह बोहराले नगद रु एक लाख जितेका छन् । डिशहोमले दशैँ

दुई इन्टरनेट सेवा प्रदायक संस्थाको अनुमति खारेज

काठमाडौं, कार्तिक २१ । नेपाल दूरसञ्चार प्राधिकरणले दुई इन्टरनेट सेवा प्रदायक संस्थाको अनुमति पत्र खारेज गरेको छ। प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई सेवा प्रदायक गल्कोट लिंक प्रालि,

तत्काल एक लाखभन्दा महँगा मोबाइल ब्लक हुँदै

काठमाडौं, कार्तिक १९ । नेपाल दूरसञ्चार प्राधिकरणले अनाधिकृत रूपमा नेपालमा भित्रिएका ५० लाख हाराहारीका फोनसेट ब्लक गर्ने तयारी गरेको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालका अनुसार अनधिकृत रूपमा नेपाल भित्रिएका

भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्म एसएमएस र फोन सेवा निःशुल्क

काठमाडौं, कार्तिक १८ । नेपाल टेलिकमले भूकम्प प्रभावित क्षेत्रमा पाँच दिनसम्मका लागि फोन र एसएमएस सेवा निःशुल्क गरेको छ । टेलिकमले आज विज्ञप्ति जारी गर्दै भूकम्प प्रभावित क्षेत्र रुकुम पूर्व,

फेसबुकका मालिकलाई एलन मस्कले दिए अचम्मको अफर, सहमत भए १ अर्ब डलर दिने

काठमाडौं, कार्तिक १६ । विश्वका सबैभन्दा धनी व्यक्ति इलन मस्कले फेसबुकको नाम परिवर्तन गर्न कम्पनीका मालिक मार्क जुकरबर्गलाई प्रस्ताव गरेका छन् । द बेबिलोनबीको रिपोर्टकाअनुसार मस्कले मार्क जुकरबर्गलाई फेसबुकको नाम

एनसेलले दियो ३५ सय बढी ग्राहकलाई १०० रुपैयाँ बोनस ब्यालेन्स

काठमाडौं । एनसेलले ‘हरेक दिन सरप्राइज सबैलाई स्योर-प्राइज’ योजना अन्तर्गत ३ हजार ५ सय भन्दाबढी ग्राहकलाई शुक्रबार १०० रुपैयाँ बोनस ब्यालेन्स प्रदान गरेको छ । एनसेलको १८औँ वार्षिकोत्सवको अवसरमा ‘हामी

नेपाल टेलिकमले ल्यायो दशैंमा ग्रुप एसएमएसमा नयाँ अफर

काठमाडौं, कार्तिक ३ । दूरसञ्चार कम्पनी नेपाल टेलिकमले दशैंको अवसरमा ग्रुप एसएमएसका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले शुक्रवार विज्ञप्ति जारी गर्दै प्रति एसएमएस ५० पैसामा पठाउन सकिने अफर