बिज्ञान-प्रबिधि

अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं, साउन १२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ । अध्यागमनको ‘सिस्टम डाउन’ हुँदा दिउँसो करिब साढे ३ बजेदेखि अन्तर्राष्ट्रिय उडान

अब बिरामीको उपचारको भिडियो मञ्जुरीबिना समाजिक सञ्जालमा राख्न नपाइने

काठमाडौं, साउन १२ । बिरामीको परिचय खुल्नेगरी उपचार गरिरहेको भिडियो, तस्बिर वा भनाइ अनुमति बिना सामाजिक सञ्जालमा राख्न नपाइने भएको छ । नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारीले कुनै

चर्चित ह्याकर केभिनको निधन

काठमाडौं । चर्चित अमेरिकी ह्याकर केभिन मिटनिकको निधन भएको छ। विगतमा एफबीआईको ‘मोस्ट वान्टेड’ साइबर अपराधीहरू मध्येका एक ह्याकर केभिन मिटनिकको ५९ वर्षको उमेरमा निधन भएको हो। १४ महिनादेखि प्यान्क्रियाटिक

प्रविधि प्रयोगमा माछापुच्छ्रे बैंक एक कदम अघि, ‘क्युआर’मा अब ‘भ्वाइस बक्स’ पनि

काठमाडौं, साउन ६ । डिजिटल बैंकिङ्गमा आक्रामक बन्दै ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक ‘क्युआर’ प्रणालीमा ‘भ्वाइस बक्स’ (इन्स्ट्यान्ट पेमेन्ट नोटिफिकेशन) प्रविधि शुभारम्भ गरेको

साउन १ गतेदेखि विदेशी च्यानल बन्द हुने !

काठमाडौं, असार ३० । आगामी साउन १ गतेदेखि नेपालमा सशुल्क प्रसारण हुने विदेशी च्यानल बन्द हुने भएका छन् । सूचना तथा प्रसारण विभागले ‘आलाकार्ट’ शुल्क प्रणालीका लागि सरकारले मागेबमोजिम च्यानलहरूको

भारतले चन्द्रमामा पठायो चन्द्रयान

एजेन्सी । भारतले आज चन्द्रयान–३ नाम दिइएको रकेट चन्द्रमामा पठाएको छ। भारतले आन्ध्रप्रदेशको स्पेसपोर्टबाट स्थानीय समयअनुसार शुक्रबार दिउँसो २ः३५ बजे रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ। योजनाअनुसार सबै

प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त बनाइने : मन्त्री शर्मा

काठमाडौं, असार २८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आगामी आर्थिक वर्ष प्रत्येक प्रदेशका दुई जिल्लालाई पूर्ण दुरसञ्‍चारयुक्त जिल्लाको रूपमा विकास गरिने बताएकी छन् । राष्ट्रियसभाको बैठकमा विनियोजन विधेयकमाथिको

च्याट जीपीटीलाई टक्कर दिन एलन मस्कले खोले एक्सएआई कम्पनी

एजेन्सी, असार २८ । विश्वका नम्बर एक धनाढ्य एलन मस्कले च्याट जीपीटीलाई चुनौति दिन नयाँ कम्पनी सुरु गरेको घोषणा गरेका छन् । टेस्ला, स्पेस एक्सका र ट्विटरका मालिका मस्कले ब्रह्माण्डको

ट्वीटरसंग प्रतिस्पर्धा गर्न मेटाले ल्यायो ‘थ्रेड्स एप’

एजेन्सी । मेटा कम्पनीले ‘थ्रेड्स् एप’ सञ्चालनमा ल्याएको छ । फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाले ट्विटरको प्रतिस्पर्धी एपका रुपमा थ्रेड्स एप ल्याएको हो। यो एपले ट्विटरमा आएको विभिन्न परिवर्तनका

जियोले ल्यायो ९९९ भारुमै फोर जी चल्ने फोन

काठमाडौं, असार २० । रिलायन्स जियोले फोर जी चल्ने सस्ता फोन सार्वजनिक गरेको छ । यसै साता १० लाख प्रयोगकर्तामाझ जियोले ९ सय ९९ भारतीय रुपैयाँ मूल्यका ‘भारत फोन’ को