भिडियो

डब्बु क्षत्रीको यो तन यो मन (भिडियो)

सञ्चारकर्मी डब्बु क्षत्रीको गीति संग्रह ‘गुलाबी स्वरहरु’मा सँग्रहित गीत यो तन यो मन को भिडियो रिलिज गरिएको छ । क्षत्रीले आफ्नो जन्मदिनको अबसर पारेर आफ्नै च्यानल व्युटी न्युज नेपालबाट यो

अञ्जली अधिकारीले नै गरिन् उल्टै धमलामाथि हमला, चर्का कुरा नगर्न सुझाव (भिडियोसहित)

अहिलेकी चर्चित मोडल अञ्जली अधिकारीले पत्रकार ऋषि धमलामाथि उल्टै हमला गरेकी छन् । तर, उनले एक गीतको म्युजिक भिडियोमा अभिनयका क्रममा धमलामाथि हमला

गोरेका बारेमा सनम शाक्यकी श्रीमतीको यस्तो भनाई आयो (भिडियो सहित)

मोरङ, जेठ ११ मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई हदैसम्मको सजाय दिन शाक्यकी श्रीमतीले माग

गोरे पक्राउ परेपछि सनम शाक्यकी आमाले गरिन् यस्तो माग 

मोरङ, जेठ १० मोरङको उर्लाबारी – ७ का सनम शाक्य हत्या र साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनेर चिनिने चूडामणि उप्रेतीलाई जन्मकैद सजाय दिन शाक्यकी आमाले माग

बजारमा ‘पानको मिसी…’ लिएर आइन सुनिता (भिडियो सहित)

लोक गायिका तथा मोडल सुनिता अधिकारीको नयाँ लोकदोहोरी गीत बजारमा आएको छ । सुनिताले ‘पानको मिसी हुकुमको चौकाले…’ बोलको गीत बजारमा ल्याएकी हुन् । यो उनको सातौँ गीत हो ।

‘आजभोलि’ के हल्ला सुन्दैछिन अनिषा ? (भिडियोसहित)

गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’  शीर्षक गीति एल्बम यहाँ सार्वजनिक गरिएको छ । एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने

सुवासको फुलबुट्टे चोलीमा रक्षाले यसरी मर्काइन कम्मर (भिडियो)

नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको तिम्रो फुलबुट्टे चोली बजारमा आएको छ । चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन्

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)

काठमाडौं, कार्तिक २२ पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको

पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
संस्थापक/ प्रधान–सम्पादक : ध्रुव सुवेदी
           
facebook
© 2018 Deshko News