भिडियो

मतदान कसरी गर्ने ? हेर्नुहोस तरिका (भिडियो)

पहिलो चरण अन्र्तगत स्थानीय तहको निर्वाचन वैशाख ३१ गते हुँदैछ । निर्वाचनमा मतदान कसरी गर्ने भन्ने अलमल तपाईलाई हुन सक्छ । त्यसो भए यो भिडियो हेर्नुहोस र जानकारी लिएर ढुक्कले

युनिक लिएर आए सानु (भिडियो)

विगत लामो समयदेखि गीत लेखनमा सक्रिय रहेका सानु तिवारीको ‘युनिक’ सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजनागरि एल्वम सार्वजनिक गरिएको हो । एल्वममा एक धरको सिन्दुर…, जवानीमा…, भोजपुर

मनी ताम्लिङको ‘इफोर्ट म्युजिक भिडियो बजारमा

एक दशक अगाडि लिम्बु भाषाको एल्बम ‘आल्ल पेगि’ एकल गायनमा निकालेर सङ्गीतिक पाइला चल्नुभएका सङ्गीतकर्मी मनी ताम्लिङ्ले त्यसपछि क्रमश: ‘तिमीलाई’, ‘इन मेमोरी’ र ‘इफोर्ट’ गरी चार एल्बम पस्किसकेका छन् ।

यसपालीको चुनावमा इस ! तँलाई भोट (भिडियो)

नमस्ते भनी, आमाबुवा भनी, गरिबको अगाडि हरियो नोट गनी, भोट जितेपछि कता हराइस यसपालीको चुनावमा इस तँलाई भोट https://www.youtube.com/watch?v=HEUoMvckwOg

ओली भन्छन् कांग्रेसको नृत्य मलाई राम्रो लाग्यो

https://www.youtube.com/watch?v=qAIcxsFY_G4

राष्ट्रको ३३ अर्ब कर उठाउन किन सरकार चुप छ ?

काठमाडौ‌ । नेकपा एमालेका सा‌ंसद विकास लम्सालले प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्रीलाई कर अधिकृत बनेको आरोप लगाएका छन् । उनले कर अधिकृतको हैसियतमा कर उठाउने काममा पनि भूमिका खेल्न उनको

रामनारायण बिडारीले पोखे सरकारको पिडा (भिडियो)

चैत्र ०९, काठमाडौं । मा‌‌ओवादी केन्द्रका सा‌ंसद रामनारायण बिडारीले मधेस केन्द्रत दल र राप्रपाबारे कटाक्ष गरेका छन् । उनले स्थानीय निर्वाचनमा संविधान संशाेधन भएपनि नभएपनि जानुपर्ने धारणा राखे । उनले,

मिरा रार्इ अब डकुमेन्ट्रीमा (हेर्नुहोस् भिडियो)

भोजपुरको सानाेदुङ्मामा खान–लाउन पनि धौ–धौ पर्ने परिवारमा हुर्किएकी मिरा राई १५ बर्षकाे कलिलाे उमेरमै माअाेवादीकाे शसस्त्र यु्द्दमा हाेमिइन् । त्यही युद्धमा होमिएकी मीरा राई कालान्तरमा ‘अयोग्य लडाकु’ बनिन् । मिराले

भिडियोमा हेरौं हाम्रो भोजपुर

भाेजपुरे गायक श्याम सामसोङ राईद्दवारा निर्देशित भोजपुर जिल्लाको बिभिन्न पर्यटकीय स्थलहरुको बिभिन्न ऋतुहरुको सुन्दर दृश्यहरु कैद गरिएको ऋतुहरुमा भोजपुर नामक बृत्तचित्र हेर्नुहाेस् https://www.youtube.com/watch?v=NkXLZiF3NfY&t=33s  

लैजाउ मलार्इ घुमाउन ठमेल बजार (भिडियाे)