मनोरन्जन

‘तिरिरी मुरली बज्यो वनैमा’का गायक रहेनन्

काठमाडाैं, माघ १२ नेपाली संगीतका कालजयी गायक पन्नाकाजी शाक्यको ८५ वर्षको उमेरमा निधन भएको छ। लामो समयदेखि विमारी रहेको उनको बिहान ताहाचलस्थित निवासमा निधन भएको हो। उनका ‘तिरिरी मुरली बज्यो

दुर्घटनामा परिन नायिका नम्रता श्रेष्ठ, कस्तो छ अवस्था ?

काठमाण्डौ, माघ ९ नायिका नम्रता श्रेष्ठ दुर्घटनामा परेकी छिन् । सिनेमा पर्वको सुटिङ गरेर फर्कँदै गर्दा शनिबार राती नम्रता दुर्घटनामा परेकि हुन् । काठमाण्डौको नयाँ बानेश्वर चोकमा बा.१. झ १७७५

नेपाली छोरी तेरिया भारतीय ‘झलक दिखला जा’मा विजयी

एजेन्सी, माघ ७ नेपाली डान्सर तेरिया मगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा: लिटिल मास्टर’को नवौं सिजनको फाइनल जितेकी छिन्। सलमान युसुफ र शान्तनु माहेश्वरीसँगजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे

कहिले आउँछ यम बुद्धको शव नेपाल ?

काठमाडाैं, माघ ७ एक हप्ताअघि आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत भेटिएका चर्चित र्‍यापर अनिल अधिकारी (यम बुद्ध) को शव नेपाल पठाउने कानुनी प्रक्रिया सुरु गरिएको छ। बिहीबार परिवारले पोष्टमार्टम रिपोर्ट  प्राप्त

धुर्मुस सुन्तली फाउन्डेसनलाई १५ लाख सहयोग

कृषि विकास बैंकले स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा धुर्मुस सुन्तली फाउन्डेसनलाई रू १५ लाख सहयोग गरेको छ । भूकम्पपछि देशका विभिन्न स्थानमा एकीकृत वस्ती निर्माणमा फाउन्डेसनले सहयोग गरी पीडितलाई सेवा गरेकाले थप

र्‍यापर यम बुद्ध लन्डनमा झुण्डिएको अवस्थामा मृत फेला

काठमाडाैं, माघ १ चर्चित नेपाली र्‍याप गायक यम बुद्ध (अनिल अधिकारी) शनिबार बिहान लन्डनमा मृत अवस्थामा फेला परेका छन् । अनिल अधिकारी स्थानीय समय अनुसार बिहान ६ बजेर १० मिनेटमा

छक्का पञ्जा अब युट्युबमा हेर्नुहोस् (FULL MOVIE)

काठमाडौं, पुस २९ यस वर्षको ब्लकवस्टर फिल्म ‘छक्का पञ्जा’ भिडियो स्ट्रिममिंङ् साइट युट्युबमा सार्बजनिक भएको छ । केहि दिन अघि छक्का पञ्जा पाइरेसी भएको र फिल्म फेसबुकबाट बाहिरिएको थियो ।

जब जुलुसको नेतृत्व नै पृथ्वीनारायण शाहले गरे…

काठमाडौं, पुस २८ पृथ्वीजयन्ती मनाउन गोरखा सदरमुकाममा स्थानीय भेला भइरहेका थिए। दौरा–सुरुवाल र श्रीपेच लगाएका ‘पृथ्वीनारायण शाह’ त्यहीँ आइपुगे। उनको हातमा तरबार र ढाल थियो। कम्मरमा पटुकी बाँधेर खुकुरी भिरेका।

धुर्मुस–सुन्तलीले सुरू गरे एकीकृत मुसहर नमुना बस्ती

बर्दिबास, पुस २५ महोत्तरीको बर्दिवास–२ मा एकीकृत मुसहर नमुना बस्ती निर्माणको आज शिलान्यास भएको छ । हास्य कलाकारद्वय सीताराम र कुञ्जना कट्टेल आबद्ध धुर्मुस सुन्तली फाउन्डेसनले रु चार करोड ७८

यसरी आउँदै छ ‘लप्पन छप्पन’

काठमाडौं, पुस २५ बढीजसो छायाँकन युरोपमा गरिएको दयाहाङ राई र सौगात मल्ल स्टारर चलचित्र ‘लप्पन छप्पन’ रिलिजको मिति तय भएको छ । निर्माण पक्षले आगामी चैत्र ११ गतेलाई सार्वजनिक प्रदर्शन