मनोरन्जन

फिल्म ‘किङ’को अफिसियल गीत रिलिज

काठमाण्डौ , मंसिर ११ पौष २९ लाई प्रदर्शन मिति तय गरेर प्रचार प्रसार थालनी गरेको फिल्म किङुको अफिसियल गीत रिलिज गरिएको छ । सार्वजनिक अधुरो थियो सपनाु बोलको गीतमा अभिनेता

अभिनेत्री मल्लिकामाथि आक्रमण

लिउड अभिनेत्री मल्लिका शेरावतलाई फ्रान्सको पेरिसमा आक्रमण भएको छ । फ्रेन्च व्यापारी तथा आफ्नो प्रेमी साइरिल अक्जेनफेन्ससँग हिंडिरहेको अवस्थामा उनीमाथि आक्रमण भएको हो । मुखुण्डो लगाएका तीन हमलाकारीले मल्लिका र

झन झन चम्कँदै ‘छक्का पञ्जा’,यस्ता छन् छक्का पञ्जाले गर्न लागेका सामाजिक कामहरु

काठमाडौं, मंसिर ९ चलचित्र छक्का पञ्जाबाट भएको आम्दानी सामाजिक कार्यमा लगानी गरिने भएको छ । बुधबार छक्का पञ्जा प्रदर्शनमा आएको ७५ औं दिनको अवसर पारेर चलचित्र छक्का पञ्जामा राजाको भुमिका

विहे अघिको शारीरिक सम्वन्धका बारेमा के भन्छिन केकी ?

नेपाली चलचित्रकी भलाद्मी नायिकाको परिचय बनाएकी केकी अधिकारी विवाहअघिको शरीरिक सम्वन्ध राम्रो नभएको बताउँछिन् । यसले दुर्घटना पनि निम्त्याउन सक्ने भएकाले आफूले नराम्रो भनेको उनले बताइन् । एनले भनेकी छन्

करिनाले किनिन् अाफ्नाे बच्चालाई कपडा

गर्भावस्थाको अन्तिम समयमा अधिकांश महिलाले स्वास्थ परीक्षण गर्न मन पराउँछन्। तर, बलिउड अभिनेत्री यसको ठीक विपरीत निस्किइन्। उनले केही दिनअघिसम्म पनि फिल्म सुटिङ मात्र गरिनन्, अब हुने बच्चाका लागि सपिङ

किन सलमानको विरुद्धमा कट्रिना ?

काठमाडौं, मंसिर ७ वलिउडको राम्रै हिट जोडी हो, सुपरस्टार सलमान खान र कट्रिना कैफको जोडी । एकसाथ पर्दामा आउँदा दर्शकले राम्रै मन पराए । यी दुई स्टार कलाकारबीच प्रेमको चर्चा

‘नवौं नेफ्टा अवार्ड’को लागी रिहर्सल सुरु

काठमाडौं, मंसिर ७ अर्को महिना अर्थात पौष पहिनाको ८ गते युएईको दुबईमा हुन गईरहेको फिल्म अवार्ड ‘नवौं नेफ्टा अवार्ड’को लागी रिहर्सल सुरु भएको छ । सोमबारबाट राजधानीको नाचघरमा सुरु भएको

‘पैसा कमाउनको लागि दुनियाको अगाडि लुगा खोल्छु’ सन्नी लियोन

(एजेन्सी) पूर्व पोर्नस्टार एवं बलिउड नायिका सन्नी लियोनको डकुमेन्ट्री ‘मोस्टली सन्नी’ सार्वजनिक भएको छ । डकुमेन्ट्रमीमा सन्नीको पोर्नस्टारदेखि बलिउड नायिका सम्मको यात्रा देखाइएको छ । दिलीप मेहताको निर्देशनमा बनेको यो डकुमेन्ट्रीमा

प्रतियोगितात्मक साकेवा सिलि सम्पन्न

भाेजपुर, मंसिर ६ जिल्लाको सानोदुङमा थर्पूमा शनिबार उद्घाटन भएको साकेवा सिलि प्रदर्शन कार्यक्रम साेमबार सम्पन्न भएको छ । किरात उधौली चाडको अवसरमा तीन दिने वृहत साकेवा सिलि–नाच प्रतियोगिता आयोजना गरिएको

कोमल वली राप्रपामा प्रवेश

काठमाडाैं, मंसिर ६ लोक गायिका कोमल वली राप्रपामा प्रवेश गरेकी छन् । सोमबार राप्रपा नेपाल र राप्रपाको पार्टी एकता घोषणा कार्यक्रममा वलीलाई अध्यक्ष कमल थापाले माला लगाएर पार्टी प्रवेश गराए