शिक्षा

एसईई र कक्षा १२ को परीक्षा यस वर्ष पनि अनिश्चित

काठमडौं, वैशाख २२ माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा यस वर्ष पनि अनिश्चित बनेको छ । परीक्षा सञ्चालन हुन तीन साता बाँकी रहँदा पनि कोभिड–१९ को दोस्रो

विद्यालय सञ्चालनबारे मन्त्रालयको यस्तो आग्रह, स्थानीय तहलाई अधिकार

काठमाडौं, वैशाख ३ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सिफ्टमा विद्यालय सञ्चालन गर्न सरोकारवालालाई आग्रह गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै शिक्षा मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय

कक्षा ११ को परीक्षाफल प्रकाशित

काठमाडौंं, चैत्र ४ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। कक्षा ११ को आंशिक÷ग्रेड वृद्धि परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको बोर्डले जनाएको छ। बोर्डका अनुसार परीक्षामा सम्मिलित

एसईईका लागि १२ चैतभित्र परीक्षा केन्द्र सिफारिस गरिने

काठमाडौं, फागुन २९ परीक्षा नियन्त्रण कार्यालय (पनिका)सानोठिमी भक्तपुरले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि परीक्षा केन्द्र सिफारिस गर्न देशभरका शिक्षा विकास तथा समन्वय इकाइलाई सर्तसहित परिपत्र गरेको छ

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, फागुन २५ आगामी जेठदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि सञ्चालन गर्ने

त्रिविको परीक्षा केन्द्रमा अब सीसी क्यामेरा अनिवार्य

काठमाडौं, फागुन २२ त्रिभुवन विश्वविद्यालयले परीक्षा केन्द्रमा अब सीसी क्यामेरालाई अनिवार्य गरेको छ । परीक्षालाई व्यवस्थित बनाउन त्रिविले सञ्चालन गर्ने वार्षिक परीक्षा प्रणालीअन्तर्गतका परीक्षामा सीसी क्यामेरालाई अनिवार्य गरेको हो ।

त्रिभुवन विश्वविद्यालयमा ६ सय जनाका लागि जागिरको अवसर

काठमाडौं, फागुन ९ त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयले प्राध्यापक, सहप्राध्यापक तथा उपप्राध्यापक पदमा आवेदन माग गरेको छ। आयोगले आइतबार गोरखापत्रमा सूचना निकालेर झण्डै छ सय संख्यामा खुलातर्फमा आवेदन मागेको हो। १४

कक्षा १२ को नजिता आज सार्वजनिक हुँदै

काठमाडौं, माघ १९ राष्ट्रिय परीक्षा बोर्डले सोमबार (कक्षा) १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । नतिजा सार्वजनिक गर्नका लागि बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । कोरोनाभाइरस

कक्षा ११ र १२ मा गणित पनि अनिवार्य

काठमाडौं, माघ १७ कक्षा ११ र १२ मा ‘सामाजिक अध्ययन तथा जीवनउपयोगी शिक्षा’ र गणित दुवै विषय अनिवार्यमा पर्ने भएको छ । यसअघि अनिवार्यबाट हटाइ ऐच्छिकमा राखिएको गणित विषयलाई पाठ्यक्रम

कक्षा १२ को नतिजा यही साता भित्रै

काठमाडौं, माघ १२ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा यसै साता भित्र सार्वजनिक गर्ने तयारी गरेको छ । पुसको अन्तिम साता गर्ने भनिए पनि परीक्षाको शैलीमा केही परिवर्तन आएकाले