शिक्षा

महोत्तरी जिल्लामा अनुमतिबिना निजी विद्यालय सञ्चालित

बर्दिवास, मंसिर १४ महोत्तरी जिल्लामा अनुमतिबेगर सञ्चालित संस्थागत (निजी) विद्यालय छ्यास्छ्यास्ती छन् । जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिका गरी १५ वटै स्थानीय तहमा यस्ता विद्यालय रहेका जिल्ला शिक्षा समन्वय

आउँदो चैत १० गतेदेखि एसईई परीक्षा (हेर्नुहोस् परीक्षा तालिका)

काठमाडौं, मंसिर १२ राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १० गतेदेखि गर्ने भएको छ । बुधबार बसेको बोर्डको बैठकले नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फको माध्यमिक शिक्षाको

राधिका माविमा बृहत पुनर्मिलन एवम् सम्मान हुने

उर्लाबारी (मोरङ), असोज २२ मोरङको उर्लाबारी – ६ मा अवस्थित राधिका माविबाट एसएलसी एवम् एसईई परीक्षा पास गरेर विभिन्न स्थानमा रहेका पुर्व विद्यार्थीहरुको बृहत पुनर्मिलन एवं सम्मान हुने भएको छ

अब एसईईको फाराम अनलाइनबाटै

काठमाडौँ, असोज २२ राष्ट्रिय परीक्षा बोर्डले चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ ।  एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्टेसन फाराम अनलाइनबाटै विद्यालयले

सिरहामा शिक्षकले गरे विद्यालयमा तालाबन्दी

लहान, असोज २१ लामो समयदेखि तलब नपाएको भन्दै सिरहाको लहानस्थित पशुपति उच्च मावि लहानका शिक्षकले विद्यालयमा तालाबन्दी गरेका छन् ।दशैँको मुखमा समेत तलब नपाएको भन्दै शिक्षकले विद्यालयको प्रशासन कोठा, प्रधानाध्यापकको

कक्षा ११ को परीक्षाफल सार्वजनिक (हेर्नुहोस् नतिजा)

काठमाडौँ, असोज २० ग्रेडिङ प्रणाली अन्र्तगतको कक्षा ११ को परीक्षाफल सार्वजनिक भएको छ । विगतका वर्षहरुमा भन्दा यस बर्ष कक्षा ११ को नतिजा चाँडै प्रकाशित गरिएको हो । राष्ट्रिय परीक्षा

कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता

काठमाडौं असोज १८ राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को वार्षिक परीक्षाको नतिजा यसै साता सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशनका लागि आवश्यक अन्तिम तयारी

शिक्षक परीक्षा दिन गएपछि भोजपुरमा स्थानीयवासीबाट पठनपाठन

भोजपुर, असोज  १२ भोजपुर, अरुण गाउँपालिका–२ स्थित चम्पे माविका शिक्षक शिक्षा सेवा आयोगको परीक्षा दिन गएपछि स्थानीयवासीले विद्यालय सञ्चालनमा ल्याएका छन् । चौध शिक्षकको दरबन्दी रहेको विद्यालयका प्रधानाध्यापकसहित ६ शिक्षक परीक्षा

स्नातक उत्तीर्ण हुनुहुन्छ ? बैँक जानुहोस् शैक्षिक ऋण पाउनुहुन्छ

काठमाडौँ, असोज १२ शैक्षिक योग्यताको प्रमाणपत्र धितोमा राखेर शैक्षिक ऋण पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी शैक्षिक ऋण दिने व्यवस्था गर्न

एन प्याव्सन मोरङको हाजिरी जवाफ सम्पन्न

मोरङ (बेलवारी), असोज ९ मोरङको बेलवारीस्थित सास्कृतिक भवनमा सोमवार जिल्ला स्तरीय मावि तथा आधारभुत तहको हाजीरीजवाफ प्रतियोगितामा सम्पन्न भएको छ । एन प्याव्सन मोरङको आयोजनामा भएको सो प्रतियोगितामा २५ निजि