जिल्लाको च्याङग्रे स्थित सिंहदेवी प्राथमिक विद्यालयको ३९औं वार्षिकोत्सव कार्यक्रम एक भव्य समारोहका बीच सम्पन्न भएको छ । वि.सं. २०३५ साल माघ १६ गतेकै दिन स्थानीय शिक्षाप्रेमीहरुको प्रयासमा विद्यालयको स्थापना भएको
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षाको समयतालिका आज सार्वजनिक गरेको छ ।
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते गर्ने स्वतन्त्र विद्यार्थी युनियनको (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिविले स्ववियु निर्वाचनको लागि फागुन १ गतेदेखि सुरु हुने गरी आज निर्वाचन कार्यतालिका
आसन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन नजिकिँदै गर्दा क्याम्पसमा चहलपहल बढेको छ । चुनाव आउन एक महिना मात्र बाँकी छँदा राजधानीका मुख्य क्याम्पसमा विभिन्न विद्यार्थी सङ्गठनका चुनाव केन्द्रित गतिविधि
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ ‘पोस्ट ग्रयाजुएट डिप्लोमा इन काउन्सिलिङ साइकोलोजी’ (२०७२) को परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।
सुदीप अधिकारी चौकीडाँडा, (भोजपुर) पुस २९ यहाँको जाल्पा उच्च माबीले आफ्नो स्थापनाको ६० बर्ष पुगेको अवसरमा भब्य रुपमा हिरक जयन्ती मनाएको छ। हिरक जयन्ती मुल समारोहको उद्घाटन पूर्व संस्कृति, पर्यटन
भोजपुर, पुस ६ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु ) सुम्निमा पोलिटेक्निकल इन्टिच्युट भोजपुरमा डम्बर शाहीको अध्यक्षतामा ४२ सदस्यिय क्याम्पस इकाइ कमिटी गठन भएको छ । नव गठित सङ्ठनमा पुर्ब मेची देखि