साहित्य

अमर गिरीको समालोचनाकृति

काठमाडौँ, मंसिर २३ अमर गिरी अब्बल कविका साथसाथै कुशल समालोचक पनि हुन् । यसअघि ‘घाम छेक्ने पहाड’, ‘तर पनि हामी जीवित छौँ’, ‘दुःसाध्य समय’ र ‘शब्दहरूका बीचमा’ कविताकृति तथा साहित्य,

पनौतीमा काव्य विमर्श सहित कविता गोष्ठी

बनेपा, मंसिर २१ नेपाल प्रज्ञा–प्रतिष्ठान र साहित्य सन्ध्याको संयुक्त आयोजनामा काभ्रेपलाञ्चोकको पनौतीमा काव्यविमर्श गरियो । जनसाहित्यिक मञ्च, नेपालले व्यवस्थापन गरेको उक्त कार्यक्रममा प्रा.केशव सुवेदीले ‘समकालीन नेपाली कवितामा परिवर्तनका स्वर’ विषयक

काव्य–मेलामा शशी–शीतलको दमदार प्रस्तुति

चितवन, मंसिर १९ अराजक अक्षर समूह, भरतपुरले नियमितरुपमा आयोजना गर्दै आएको ‘काव्य–मेला’को तेस्रो संस्करणमा कवि शशी लुमुम्बू र नवोदित कवियत्री शीलत लामा प्रस्तुत भए । कर्मी नाट्य समूह र होमिज

भागीरथीलाई सम्मान, टीकालाई पुरस्कार

काठमाडौँ, मंसिर १४ बेलायतको प्रतिष्ठित साहित्यिक संस्था नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले यस वर्षको सम्मान तथा पुरस्कार घोषणा गरेको छ । प्रतिष्ठानका महासचिव मिजास तेम्बेका अनुसार नोभेम्बर २६ तारिकका दिन फोकस्टोनमा

निर्मलाले सुनाइन् कविता

लन्डन, मंसिर १३ गीतकार तथा कवि निर्मला परिवेश राईले बेलायतको फोक्सटनमा आयोजित एक कार्यक्रममा आफ्ना सिर्जनाहरू सुनाइन् । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले वार्षिक रुपमा सञ्चालन गर्दै आएको ‘अभिव्यक्ति श्रृङ्खला’को नवौँ

लिखतले सुनाए दर्जन कविता

काठमाडौँ, मंसिर ११ जनसाहित्यिक मञ्च, नेपालद्वारा आयोजित ‘अविरल जनसाहित्य यात्रा’को ३१ औँ शृङ्खलामा कवि लिखत पाण्डेले एक दर्जन कविता वाचन गरे । पञ्चायती तथा बहुदलीय व्यवस्थाको अवधिदेखि करिब पचासको दशकको

जसलार्इ फेसबुकले बनायो कवि

काठमाडौँ, मंसिर ९ वैदेशिक रोजगारीका लागि विदेश जानेहरूले ‘रेमिट्यान्स’ त ल्याउँछन् नै, तीमध्ये केहीले भने साहित्य, कला र संस्कृतिरुपी ‘रेमिट्यान्स’ पनि ल्याउने क्रम बढिरहेको छ । यसै क्रममा पछिल्लो पटक

नेपाली बृहत शब्दकोष सच्याइने

काठमाडाैं, मंसिर २ पछिल्लो संशोधित नेपाली भाषाको वर्णविन्यासमा विवाद भएपछि नेपाल प्रज्ञा–प्रतिष्ठानले बृहत् शब्दकोश २०७२ सच्याउने निर्णय गरेको छ । गत कात्तिक ३० को प्राज्ञिक परिषद् बैठकले शब्दकोष सच्याउने निर्णय

नेपाल–कोरिया साहित्य–संस्कृति सम्मेलन फागुनमा हुँदै

काठमाडौँ, कार्तिक २९ नेपाली लेखक संघ र दक्षिण कोरियाको युरेसिया कल्चर फोरमबीच साहित्यिक एवं सांस्कृतिक आदान–प्रदान गर्न द्विपक्षीय सम्झौता भएको छ । सोमबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रमबीच संघका अध्यक्ष

भारतमा शशी–वसन्त सम्मानित

काठमाडौँ, कार्तिक २८ भारतको पूर्वोत्तर राज्य असममा कवि तथा प्राज्ञ शशी लुमुम्बू र सङ्गीतकार वसन्त मुकारुङ सम्मानित भएका छन् । भारत वर्षका प्रख्यात कवि, गायक तथा सङ्गीतकार भूपेन हजारिकाको छैटौँ