साहित्य

कविता – ‘मेरो देशमा कर्फ्यु लागेको छ’

तिमै आँखाको सामु भाला तीर र खुँडामा परी पेट्रोलको आगोमा जिउँदै जलिसकेको हुने थिएँ तिमीबाट खोसिएर छातीमा गोली लागी ५० लाखको शहिद बनिसकेको हुने थिएँ यो दशैँमा म त्यहाँ आउन

कविता – भुइँचालो र ज्योतिष

बेसहारा टुहुरा नागरिकतिर हेर्दै भुइँचालोले भन्यो, ‘अब म गएँ है !’ भुइँचालो गयो तर ज्योतिषहरु गएनन्

कथा – भान्का

"म तपाईंको नसका निम्ती सुर्तीको धूलो बनाइदिनेछु ।" ऊ लेख्न थाल्यो– "म तपाईंका निम्ती प्रार्थना गर्नेछु र मैले केही नराम्रो गरे मलाई बाख्रो मिल्काएझैँ मिल्क्याइदिनुहोला । यदि तपाईंले मेरो जागिर

कविता – मेरा किसान बा

उनी- धानको बिरुवासँगै जिन्दगी रोप्छन् रोप्छन् हरिया सपनाहरू पसिनाले हो कि पानीले भिजाउँछन् पहाडी खेतको छाती ! एक दिन त्यहीँनेर फुलाउँछन् खुसी सुनजस्ता धानका बालाहरूमा ! मेरा बा- भकारीभरि मंसिर

कविता-कुर्सीको व्यापार गर्नेहरू

यसबेला तराईको सिउँदो पुछिएको छ मानवताविरोधी नारा सडकको छातीभरि गुन्जिरहेछ कतै आफैंविरुद्ध कतै अरुविरुद्ध सडक जलिरहेछ नमीठो गरी । यतिबेला मानवताको गीत गाउने शान्तिको नारा लाउने खै कता गए ?

‘खुसी’ ले पायो मदन पुरस्कार, अंगूरबाबालाई जगदम्बाश्री

काठमाडौं,  भदाै २५ २०७१ सालको मदन पुरस्कार ‘खुसी’ पुस्तकका लागि विजयकुमारलाई दिइने भएको छ। दुई लाख राशीको मदन पुरस्कार नेपालको प्रतिस्ठित साहित्यीक पुरस्कार मानिन्छ । मदन पुरस्कार गुठीको शुक्रबार बसेको

दुःखले नदुखाएका महाकवि

अनिल पोख्रेल चकित छु जो ती सहिद भएका छन् धर्मका खातिर– तिनका आँट देखेर म काँपेको छु, अब किञ्चित् काँप्दिन । म पनि धर्मका खातिर सहिद हुन सक्नेछु । प्रेम

कविता – ‘म गोपाल चिमोरिया’

आयु द्रोण सुते भन्ने साटो मेरी आमाले भनेकी थिइन् सरकारी जागिर खानु है बाबु खरदार, सुब्बा वा हाकिम भएर मेरो शीर उँचो राख्ननु है नानी अफसोच,म निकम्मा भएँ बेकम्मा भएँ

ट्रक साहित्य एउटा बेग्लै अस्तित्वको खोजी

अँग्रेजी साहित्यको विद्यार्थी हुँदादेखि साहित्यसँगको मेरो सानिध्यता प्राध्यापन क्षेत्रमा पाइला टेकेदेखि आजसम्म घनिष्टतर रहँदै आएको छ । प्राध्यापन क्षेत्रबाट बचेखुसेको समय म अनुवाद, लेखन, अध्ययन एवम् यदाकदा समालोचना र कृति

गजल

थाहा पाए आज साथि तिम्रो मोल कति हो ? सफेद झुटलाई लुकाइ राख्ने खोल कति हो ? भुलभुलैयामा रमाउदै, जगतलाई हसाइराथ्यौ, आदर्शका कुरा छाट्ने तर अरु पोल कति हो ?