साहित्य

चार पुस्तक लोकार्पित

काठमाडौँ, १० असोज काठमाडौँमा तीन लेखकद्वारा रचित चार पुस्तकको आज एकैसाथ लोकापर्ण गरिएको छ । दायित्व वाङ्मय प्रतिष्ठान नेपालद्वारा आयोजित कार्यक्रममा प्रा गोपीकृष्ण शर्माको ‘महिमा’ (खण्डकाव्य), साहित्यकार निर्मलरमण पराजुलीको ‘देश

समता काव्य सन्ध्यामा कवि युयुत्सु

चिप्लेढुङ्गा, ५ असोज पोखराको सबैभन्दा पुरानो वाङ्मय संस्था पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप) को नियमित कार्यक्रम समता काव्य सन्ध्यामा कवि युयुत्सु आरडी शर्माले पोखरेली साहित्य पारखीलाई आफ्ना चर्चित पाँच कविता

कथा – ‘पुनर्जन्म’

भान्छा कोठाबाट आवाज आउँछ, ‘बाबु खाना खान आईजा’ त्यो आवाज हरिको आमाको थियो । उ आफ्नो समानहरु झोलामा हाल्दै थियो । आमाले पुनः चिच्याउनुभयो, ‘यो के गर्दै छ, खाना चिसो

मिथिलाञ्चलमा जितिया पर्व

जलेश्वर, ३ असोज सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नुहाएर खानु गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले घिरौँलाको पातमा भगवान्

विदेशी पाहुनाले गरे जात्रा र सम्पदाको अवलोकन

काठमांडौ २९ भदौ पहिलो पटक इन्द्रजात्रा हेर्न आएका विदेशी पाहुनाले काठमाडौँ उपत्यकाका विभिन्न सांस्कृतिक सम्पदाको अवलोकन गरेका छन् । काठमाडौँ महानगरपालिकाको निमन्त्रणामा बिहीबार काठमाडौँ आएका विभिन्न देशका नगरप्रमुख र उपप्रमखसहितको

कवयत्री देवकी तिमल्सिनाकाे ‘योद्धाको सपना’ लोकार्पण

सुर्खेत, २८ भदाै कवयत्री देवकी तिमल्सिना ‘समीक्षा’द्वारा रचयित कृति ‘योद्धाको सपना’ आज एक कार्यक्रमबीच सुर्खेतमा लोकार्पण गरिएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘योद्धाको सपना’ कृति लोकार्पण गरेका

इन्द्रदहमा दर्शनार्थीको भीड

काठमांडाै २८ भदाै सिद्धपोखरीले समेत परिचित भक्तपुरको इन्द्रदहमा आज बिहानैदेखि श्रदालु भक्तजनको भीड लागेको छ ।    इन्द्रदहमा स्नानगरी इन्द्रजात्राको अवसरमा शुक्रबार साँझ खौमाबाट बाजागाजासहित ल्याइएको इन्द्रायणीदेवी दर्शन, पूजाआजा गर्ने

गोरखा दरबारमा मूलढोका राखियो

काठमांडौ २८ भदौ ऐतिहासिक गोरखा दरबार पुनःनिर्माण शुरु भएको १६ महीनापछि शुक्रबार दरबारको मूलढोका राखिएको छ । आउँदो पुसको अन्तिमसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने दरबारको पुनःनिर्माणमा ढिलाइ हुँदा बल्ल मूलढोका राख्ने

आजदेखि सोह्र श्राद्ध प्रारम्भ

काठमांडाै २७ भदाै प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु भएकाे छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध

म परदेशी हुँ

        म प्रदेशी हुँ आमाको हातको रातो टीका लगाएर केही अनगिन्ती सपनाको कुम्लो बोकेर जब म मुगलान पसेको थिएँ परिवारसँग छुट्ने चाहाना नहुँदा नहुँदै बाध्यताले मलाई परदेशी