खेलकुद

कोलकाताका कप्तान श्रेयसलाई १२ लाख भारु जरिवाना

काठमाडौं, वैशाख ५ । कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस ऐरलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारू जरिवाना लागेको छ । हिजो (मंगलबार) राति राजस्थान रोयल्ससँगको खेलमा श्रेयसलाई

मनिताले एसियन जुडो च्याम्पियनसिप खेल्ने

काठमाडौं, वैशाख ५ । मनिता श्रेष्ठ प्रधानले हङकङमामा हुने एसियन जुडो च्याम्पियनसिपमा भाग लिने भएकी छन् । यही वैशाख ८ देखि ११ गतेसम्म हुने जुडो च्याम्पियन्सिपका लागि बुधबार मनितासहित जुडो

एसिसि प्रिमियर कप : पिचमा समस्या हुँदा टसमा ढिलाइ

काठमाडौं, वैशाख ५ । एसिसि प्रिमियर कप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा साउदी अरब विरुद्धको खेलमा टसमा ढिलाइ भएको छ । नेपाली समय अनुसार ११ः१५ बजे हुनुपर्ने टस पिचमा

कोलकतामाथि राजस्थानको कीर्तिमानी जित

एजेन्सी । राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी जित हासिल गरेको छ। जोस बटलरको उत्कृष्ट शतकीय इनिङको मद्दतका इतिहासमा अहिलेसम्मकै उच्च लक्ष्य पछ्याएको आफ्नै कीर्तिमान बराबरी गर्दै राजस्थानले

खेलकुद मैदान निर्माणमा भ्रष्टाचार गरेको आरोपमा कार्यालय प्रमुखसहित पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ, वैशाख ४ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक विकास कार्यालय डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

हैदरावादले आईपीएलकै सर्वाधिक स्कोर बनाएको खेलमा २५ रनले हार्‍यो बैंगलुरू

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई २५ रनले पराजित गरेको छ । गए राति हैदराबादले दिएको दुई सय ८८ रनको लक्ष्य पछ्याएको बेङ्गलुरुले २०

एसीसी प्रिमियर कप : हङकङलाई हराउँदै नेपाल सेमिफाइनलमा

मस्कट, वैशाख ३ । एसीसी प्रिमियर कप अन्तर्गत समूह ए को तेस्रो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोली हङकङलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । अल अमेरत मैदानमा जितका लागि

नेपालले टस जित्यो, पहिले फिल्डिङ गर्दै

मस्कट, वैशाख ३ । एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत समूह चरणको तेस्रो खेलमा नेपालले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएको छ । टोलीमा एक परिवर्तन भएको छ ।

एसीसी प्रिमियर कपमा आज नेपाल र हङकङ खेल्दै

काठमाडौँ । नेपालले एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो खेलमा आज हङकङको सामना गर्दैछ । ओमानको अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी हुने यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुनेछ । नेपालले

आईपीएल : रोहितले शतक बनाए पनि हार्‍यो मुम्बई

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेन्नईले मुम्बईलाई २० रनले पराजित गरेको हो । चेन्नईले दिएको २०७ रनको