बिज्ञान-प्रबिधि

एनसेल एपबाटै अब पुलिस रिपोर्ट बनाउन सकिने

काठमाडौं, भदौ २१ । एनसेलले आफ्नो एनसेल एपमा ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी अर्को नयाँ सुविधा थपेको छ । ग्राहकहरूले अब एनसेल एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका

एमबीबीएसको प्रवेश परीक्षामा भएको त्रुटिबारे छानविन गर्न संसदीय समितिको निर्देशन

काठमाडौं। संसदीय समितिले चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ। आज बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले उक्त

एनसेलको लाइसेन्स खारेजीको संघारमा, अन्तिममा पासा पल्टाउने दाउ

काठमाडौं, भदौ ११ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको लाइसेन्स खारेजीको संघारमा पुगेको छ । लाइसेन्स नवीकरणबापतको सबै शुल्क नबुझाएकाले एनसेलको लाइसेन्स खारेजी हुने अवस्थामा पुगेको हो ।

दूरसञ्चारको महत्व र नेपाल टेलिकम

संगीता पहाडी अर्यालप्रबन्ध निर्देशक, नेपाल टेलिकम पृष्ठभूमिमुलुकमा गाउँ गाउँसम्म दूरसञ्चार सेवाको सुरुवात, विकास र विस्तारको एक शताब्दीभन्दा लामो इतिहास बोकेको संस्था हो नेपाल टेलिकम । वि.सं. २०६० माघ २२ गते

ब्रह्माण्डको सबैभन्दा ठूलो विस्फोटको खोजी गर्न फ्रान्सेली–चिनियाँ अनुसन्धान

काठमाडौं । एउटा फ्रान्सेली–चिनियाँ टेलिस्कोप उपग्रहले यसै साताको अन्त्यमा ब्रह्माण्डमा सबैभन्दा शक्तिशाली गामा–रे विस्फोट पत्ता लगाउने मिसनका लागि उडान भर्नेछ ।

नासाद्वारा सबैभन्दा टाढाको आकाशगङ्गा फेला परेको दावी

काठमाडौं । नासाको जेम्स वेब स्पेस टेलिस्कोपको डाटा प्रयोग गरेर खगोलविद्हरूले सबैभन्दा टाढाको ज्ञात आकाशगङ्गा (ग्यालेक्सी) पत्ता लगाएको नासाले जनाएको छ । यो ग्यालेक्सी ब्रह्माण्ड उत्पत्तिको सुरुवाती विस्फोट, बिग ब्याङ्ग,

गणतन्त्र दिवसको अवसरमा टेलिकमले दियो अफरै अफर

काठमाडौं, जेठ १४ । नेपाली टेलिकमले गणतन्त्र स्थापना दिवसको अवसरमा ग्राहकहरुलाई ‘रिपब्लिक डे अफर’ उपलब्ध गराउने भएको छ । टेलिकमले विज्ञप्ति सार्वजनिक गर्दै आफ्ना ग्राहकहरुलाई यही जेठ १४ गतेदेखि १६

टेलिकम पाटनद्वारा एफटीटीएच सुरु

काठमाडौं ११ जेठ । नेपाल टेलिकमले दूरसञ्चार कार्यालय, पाटन अन्तर्गत पाटन र सैंवुमा पुुरानो कपर प्रविधिबाट सञ्चालित पीएसटीएन र एडीएसएल सेवालाई आधुुनिक फाइबर प्रविधिको एफटीटीएच (फाइबर टुु द होम) नेटवर्कमा

ट्विटर एक्स डटकम भएको मस्कद्वारा पुष्टि

काठमाडौं । यसअघि ट्विटरको नामबाट चिनिने सामाजिक सञ्जाल पूर्णरूपमा एक्स डटकममा स्थानान्तरण भएको यसका मालिक एलन मस्कले शुक्रबार बताउनुभएको छ ।

डाटा चलाउन यस्ता छन् नेपाल टेलिकमका सेवाहरु

काठमाडौं, जेठ ३ । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी डाटा चलाउनका लागि विभिन्न प्रकारका इन्टरनेट सुविधा उपलब्ध गराइरहेको छ । इन्टरनेट सुविधाका लागि समय समयमा विभिन्न प्रविधि