बिज्ञान-प्रबिधि

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले ल्यायो नयाँ अफर

काठमाडौं, फागुन ६ । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा शहीद परिवार र प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको छ । सो अफर फागुन ६ देखि

माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई दियो मल्टिमिडिया प्रोजेक्टर

काठमाडौं, फागुन १ । माछापुच्छ्रे बैंक लिमिटेडले काठमाडौंको डिल्लीबजारस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई चार थान मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । क्याम्पसले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका नायब प्रमुख

‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’

काठमाडौँ, माघ २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताउनुभएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को

जुकरबर्गले बालबालिकामा परेको असरप्रति माफी मागे

काठमाडौं, माघ १८ । फेसबुकको मातृ कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गले सामाजिक सञ्जालबाट बालबालिकामा परेको नकरात्मक असरप्रति माफी मागेका छन् । जुकरबर्गले सामाजिक सञ्जालको प्रयोगले आफ्ना बालबालिकालाई असर गरेको भन्दै

यस्तो छ आगामी तीन दिनसम्म देशभरको मौषम

काठमाडौँ, १२ माघआगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने

इसेवा स्थापनाका १५ वर्ष : ल्यायो १५ दिनका लागि १५ अफर

काठमाडौं, माघ ११ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले आफ्नो १५ औँ वार्षिक उत्सवको अवसरमा आम ग्राहक तथा प्रयोगकर्ता, एजेन्ट नेटवर्क, मर्चेन्ट, साझेदार बैंक, नियमक निकाय तथा शुभचिन्तकहरूमा आभार

नेपाल विद्यार्थी सङ्घले रोवर्ट भिडाउने

काठमाडौँ, माघ १० । नेपाल विद्यार्थी सङ्घले मानव नियन्त्रित रोबोट्सको क्षमता प्रदर्शन गर्ने उद्देश्यले एक आपसमा भिडाउने भएको छ । खेल, मनोरञ्जन, सिर्जना र आविष्कारलाई एकमुष्ट प्रतिविम्बित गर्न रोबोटबीच प्रतिस्पर्धा

सुदूरपश्चिममा पहिलोपटक एसपीए टेकफेस्ट ०.१ हुने

धनगढी, माघ ८ । आगामी फागुन ४ गते एसपीए टेक फेस्ट ०.१ हुने भएको छ । एसपीए कलेजको रोबोटिक्स क्लबद्धारा आयोजित प्रतियोगिता सुदूरपश्चिम प्रदेश स्तरीय हुनेछ । टेक फेस्टमा रोबो

वर्ल्डलिंककले ल्यायो ‘स्मार्ट कोम्बो डिल’

काठमाडौं, ८ माघ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘स्मार्ट कम्बो डिल’ नामक नयाँ अफर आफ्ना ग्राहकका लागि सार्वजनिक गरेको छ । कम्पनीले यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक तयार

काठमाडौँ, माघ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी