भिडियो

‘आजभोलि’ के हल्ला सुन्दैछिन अनिषा ? (भिडियोसहित)

गायिका अनिषा बुढाथोकीको ‘आजभोलि’  शीर्षक गीति एल्बम यहाँ सार्वजनिक गरिएको छ । एल्बमको केशवराज चौलागाईंले कम्प्यूटरमा भिडियो क्लिक गरी विमोचन गर्दै आधुनिक युगमा युवा जगत्का लागि गीतले कोसेढुङ्गा सावित हुने

सुवासको फुलबुट्टे चोलीमा रक्षाले यसरी मर्काइन कम्मर (भिडियो)

नेपाली सांगितिक क्षेत्रमा उदियमान गायक सुवास कार्कीको तिम्रो फुलबुट्टे चोली बजारमा आएको छ । चर्चित गायिका मेलिना राईसंगको युगल आवाजमा रेकर्ड गरिएको गितको रचनाकार कोरियामा बस्दै आएका लक्ष्मण बस्नेत हुन्

यहाँ हेर्नुस् फिल्म लुट-२ (भिडियो)

नेपाली कथानक चलचित्र ‘लुट–२’ युट्युब च्यानलमा ट्रेन्डिङ वानमा पुगेको छ । पाइरेसी भएपछि युट्युबमा अपलोड गरिएको चलचित्र ३ दिनमा करिब पौने १७ लाखले हेरिसकेका छन् ।  

‍‍’भस्मे’ हिरो भएको फिल्म नाका (भिडियोसहित)

काठमाडौं, कार्तिक २२ पशुपतिप्रसादमा भस्मे भनेर चिनिने अभिनेता विपिन कार्कीको मुख्य भुमिका रहेको फिल्म ‘नाका’को टिजर सार्वजनिक छ। फागुन १७ गतेलाई आफ्नो प्रदर्शन मिति तय गर्दै फिल्मको टिजर सार्वजनिक गरिएको

पर्वतको बाम गठबन्धनलाई जिताउँन आयो यस्तो गीत (भिडियोसहित)

कलाकार तथा सञ्चारकर्मी कृष्ण अखेलीको शब्द, विष्णु खत्री र देवी घर्तीको स्वरमा पर्वतका प्रतिनिधसभा उमेदवार तथा युवा नेता पदम गिरी बारे बढी चर्चा गरिएको गीत सार्वजनिक भएको हो।

निशान भनेपछि किन हुरुक्क हुन्छन् उनका फ्यान ? (हेर्नुहोस् भिडियो)

पूर्व मोरङ उर्लाबारीका निशान भट्टराई आफ्नो सुरिलो स्वरका कारण नेपाल आइडलको फस्ट रनअरअप भए । साथै धेरै तारिफ पाए भने धेरै नेपालीको मन जित्न पनि सफल भए । अहिले भर्खरै

मरिष्का र आकाशको रोमान्स (भिडियो)

काठमाडौं, कार्तिक १५ गीतकार अम्बिका गुरुङद्वारा रचना गरिएको ‘जून जस्तै शीतल…’ गीतको म्युजिक भिडियो प्रिमियर गरिएको छ । सोमबार प्रिमियर गरिएको उक्त गीतमा गायक सुमन केसीको स्वर छ । शंकर

देश बनाउने जिम्मा दिँउ केपी ओलीलाई‍‍… भन्दै आयो यस्तो भिडियो

काठमाडौं, कार्तिक ११ समृद्ध नेपाल निर्माणका लागि केपी ओली जस्तो नेता चाहिने भन्दै चुनावको मुखैमा नयाँ गीत सार्वजनिक भएको छ । गीतमा भनिएको छ, ‘आजलाई मात्र होइन सोचौं भोलीलाई, देश

जब कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो… (भिडियो सहित)

कान्छीको भट्टीको तीनपानेले लरक्कै बनायो दिनमा भोक रातमा निन्द्रा सबै नै हरायो यी उल्लेखित हरफ भर्खरै युट्युबमार्फत रिलिज भएको गीतको स्थायी संरचना हुन् । अहिलेका सर्वाधिक व्यस्त र चर्चित गायक

पत्याउनु हुन्छ ? उल्टो रुख चढ्ने मान्छे ! (हेर्नुहोस् भिडियो )

रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको