Deshko Media

लोडसेडिङको अन्धकारभित्र हुने डरलाग्दा खेलहरु समाप्त भएको छ – घिसिङ

नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको अन्धकारभित्र हुने गरेका डरलाग्दा खेलहरु समाप्त भएको दाबी गरेका छन्

प्रमुख तीन दलबीच वैशाखभित्रै चुनाव गर्ने सहमति भएको छ -प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख तीन दलबीच आगामी वैशाखभित्रै स्थानीय निर्वाचन गर्ने सहमति बनिसकेको दाबी गरेका छन्...

स्ववियु निर्वाचन फागुन १४ मै गराइने

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरुमा यही फागुन १४ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि चाहिने सम्पूर्ण सुरक्षा व्यवस्था सरकारले मिलाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,

डडेल्धुरामा जीप दुर्घटना, ५ जनाको मृत्यु

डडेल्धुरा सदरमुकाम नजिकै जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । बुधबार बिहान साढे ११ बजेतिर भागेश्वरबाट सदरमुकामका लागि छुटेको से १ ज ८३३ नम्बरको जीप आइतबजार नजिकै दुर्घटना

सप्तरीको पोर्ताहामा आगलागी

सप्तरीको पोर्ताहा–५ मा गएराति भएको आगलागी बाट करिब पन्ध्र लाख बराबरको क्षति भएको छ

राप्रपाले एक अध्यक्षसहित १६१ सदस्यीय केन्द्रीय समिति बनाउने

राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनबाट एक अध्यक्षसहित एकसय ६१ सदस्यीय केन्द्रीय समिति बनाउने भएको छ...

आज पनि घट्यो सुनको भाउ

काठमाडौं, फागुन ४ आज पनि सुनको भाउ घटेको छ । हिजो ५५ हजार ३ सय रहेको सुनको भाउ आज प्रतितोलामा १ सयले घटेर ५५  हजार २ सयमा कारोबार भइरहेको छ

एमालेको पोलिटबयुरो बैठक बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिटबयुरो बैठक आज बस्दैछ । दिउँसो १ बजे धुम्वाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनितिक अवस्था र पार्टीको भावी रणनितिका सम्बन्धमा छलफल हुनेछ ।

उपत्यकाका पाँच रुटमा साझा यातायातले रात्रिकालिन बस सेवा थाल्यो

साझा यातायातले उपत्यकामा मंगलबारदेखि रात्रीकालिन बस सेवा सुरु गरेको छ...

भारतबाट थप विद्युत आयातको बाटो खुल्यो

सरकारले भारतबाट आयात भइरहेको विद्युतलाई नियमित बनाउने भएको छ । त्यसका लागि ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको क्षमता वृद्धि गरेर २२० केभीमा चार्ज गर्ने र थप विद्युत् आयातलाई सहज बनाइने भएको