Deshko Media

पञ्चेश्वर आयोजना अघि बढ्छ : परराष्ट्रमन्त्री महत

काठमाडौँ, भदौ २६  परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका बेला पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयन तहमा लैजान पहल गरिने बताउनुभएको छ । नयाँ दिल्ली प्रस्थान गर्नुअघि आज त्रिभुवन

अस्ट्रेलियामा नेपाली खेलाडीलाई स्वर्ण

काठमाडौँ,  भदौ २६  अस्ट्रेलियामा बस्दै आएका नेपाली खेलाडी मोहन बमले सिड्नी इन्टरनेसनल खुला जुडो च्याम्पियनसीपको कातातर्फ स्वर्णपदक जितेका छन् । बमले भर्खरै सम्पन्न खेलमा त्यहाँकै खेलाडी एडमन्ड युनसँग मिलेर नागे

अख्तियारद्वारा आरोपपत्र दायर

काठमाडौँ,  भदौ २६ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता गरेको भन्दै बाँकेको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालका कर्मचारी उपर विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा

जनताको पक्षमा काम गर्न सभापति देउवाको निर्देशन

काठमाडौँ,  भदौ २६ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई संयुक्त सरकारको भावनाअनुसार जनताको पक्षमा काम गर्न निर्देशन दिनुभएको छ । सभापति देउवाले आज आफ्नै निवास

पाकिस्तानी पोलियो अधिकारीको गोली हानी हत्या

पेसावर (पाकिस्तान),  भदौ २६  पाकिस्तानको उत्तरी सहर पेसावरमा आइतबार अज्ञात बन्दुकधारीको गोली लागी एक जना पोलियो उन्मुलन कार्यक्रमका वरिष्ठ कर्मचारीको मृत्यु भएको प्रहरीलेबताएको छ । पेसावर पोलियो खोप अभियानका सदस्य डा

राष्ट्रहित विपरीत सम्झौता नगर्न आग्रह

काठमाडौँ,  भदौ २६  विभिन्न राजनीतिक दलका नेताले प्रधानमन्त्रीको भारत भ्रमणको समयमा राष्ट्रको हितविपरीत सन्धि सम्झौता नगर्न आग्रह गरेका छन् । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा नेकपा (एमाले)

भवन आचारसंहिता पारित

काठमाडौँ, भदौ २६ सरकारले भवन निर्माण आचारसंहितालाई पारित गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले लामो समयदेखि पारित हुन नसकेको तथा सार्वजनिकसमेत हुन नसकेको आचारसंहितालाई नेपाल राजपत्रमार्फत सार्वजनिक गर्ने र त्यसलाई पूर्णरुपमा

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण तालिका

काठमाडौं, भदौ २६ भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको बैठकबाट आफ्नो भ्रमण तालिका सार्वजनिक गरेका छन् । तालिकाअनुसार प्रधानमन्त्री दाहालको भदौ

शिक्षक नभएको स्कुल जहाँ विद्यार्थीले नै एकअर्कालाई पढाउँछन्

एजेन्सी । भारतको युपी राज्यको एक गाउँका प्राथमिक स्तरको विद्यालयमा विद्यार्थीहरुले आपसमा एक अर्कालाई पढाउने जिम्मेवारी लिएका छन् । उक्त विद्यालयमा एक मात्रै शिक्षक भएको र उनले पनि अनुपस्थित हुँदा

चुरे क्षेत्रलाई अलग प्रदेश बनाउन माग

काठमाडौँ,  भदौ २६  चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले चुरे क्षेत्रलाई समेटेर अलग प्रदेश बनाउन माग गरेको छ । पार्टीले आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अध्यक्ष बद्रीप्रसाद न्यौपानेले चुरेभावरसँग गरेको