Deshko Media

कानुन व्यवसायी महिलाको सम्मेलन शुक्रबार

काठमाडौँ,  भदौ २३   देशभरका कानुन व्यवसायी महिलाको व्यावसाययिक दक्षता वृद्धि गर्ने उद्देश्यले शुक्रबारदेखि १५ औँ राष्ट्रिय कानुन व्यवसायी महिला सम्मेलन यहाँ हुँदैछ । नेपाल बार एसोसिएसन, महिला समितिले आयोजना

जन्मदर्ता गर्नुस्, एक हजार लानुस्

त्रिशूली(नुवाकोट), भदौ २३   व्यक्तिगत घटना दर्ता गर्दा अहिले पनि घटना भएको ३५ दिन नाघेमा जरिवाना ३५ रुपैयाँ तिर्नुपर्छ तर अब जन्मदर्ता गर्दा भने प्रोत्साहन रकम समेत पाइने भएको छ

पुस्तकालय बन्यो हार्डवेयर गोदाम

रत्ननगर (चितवन),  भदौ २३  शिक्षाको ज्योति छर्न स्थापना भएको पुस्तकालय हार्डवेयर गोदाममा परिणत भयोभन्दा अचम्म मान्नुहोला तर पूर्ण साक्षर घोषणा भएको चितवनमा यस्तै भएको छ । चितवनको शिक्षित समाज बस्ने

घरको न घाटको भए चिल्ला गढवासी

सुरुङ्गा (झापा),  भदौ २३   कनकाई नदीमा आएको बाढीले झापाको शिवशताक्षी नगरपालिका–८ का धर्मानन्दा रिजालको एक बिगाह खेतसहित घर बगाएपछि उहाँ अहिले घरको न घाटको हुनुभएको छ । धार्मिक तथा पर्यटकीयस्थल

कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, भदौ २३  प्रधानमन्त्री पुष्पकमल दाहालले गरिबी निवारण कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिनुभएको छ । गरिबी निवारण कोषको ६४औँ बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा गरिबसँग

एकै परिवारका चारजनामाथि धारिलो हतियार प्रहार

महेन्द्रनगर (धनुषा), भदौ २३   धनुषाको यदुकोहामा एकै परिवारका चारजनामाथि धारिलो हातियार प्रहार गरिएको छ । इलाका प्रहरी कार्यालय यदुकोहाले दिएको जानकारीअनुसार यदुकोहा–४ बस्ने रामओधी दास तत्माको घरमा गएराति अज्ञात

मानव बेचबिखनको अभियोगमा तामाङ पक्राउ

चितवन, भदौ  २३   चितवन जिल्ला प्रहरी कार्यालयले मानव बेचबिखनको अभियोगमा एक महिलालाई पक्राउ गरेको छ । मकवानपुरको हाँडीखोला–७ घर बताउने २४ वर्षीया उर्मिला तामाङलाई कालिका नगरपालिका पदमपुरका १८-१९ वर्षीया

सर्वोच्चद्वारा राजदूत नियुक्तिका लागि बाटो खुल्ला

काठमाडौँ, भदौ १९ सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध परेको मुद्दामा अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश गोपाल पराजुली र डा आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सो अल्पकालीन अन्तरिम

अमेरिकामा बनेको फिल्म ‘सफर’को टिजर सार्वजनिक

यूवा फिल्मस्को प्रस्तुतीमा चलचित्र ‘सफर’ निर्माण भएको छ । मनान सापकोटा, संजय गुप्ता, शिविर पोख्रेल, नुर्जा श्रेष्ठको मुख्य भूमिका रहेको यो चलचित्र असोज १४ गते रिलिज हुने भएको छ ।

पोर्चुगल युरोकप फुटबलको फाइनलमा

पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति फ्रान्सको लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो। पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र