DESHKONEWS

जनकपुरमा एउटा बम ‘डिस्पोज’ गरेलगत्तै अर्को शंकास्पद बस्तु फेला, पाँच जना पक्राउ

धनुषा – जनकपुरमा गत शुक्रबार राति बम विस्फोट भएर तीन जनाको ज्यान गएपछि विभिन्न स्थानमा बम फेला परिरहेको छ। जनकपुर उपमहानगरपालिका वडा नम्बर ९ मा आइतबार राति शंकास्पद बस्तु फेला

बम पड्काउँदै, चन्दा उठाउँदै

कलैया – बम बिस्फोट गर्दै उद्योगी व्यवसायीसँग धम्क्याएर फिरौती रकम असुल गर्ने एक गिरोह प्रहरीलाई मंसिर २६ मा बाराबाट पक्रियो। नेपाल–भारतको खुल्ला सीमाको फाइदा उठाउँदै उद्योगी, व्यवसायी र सर्वसाधारणलाई आतंकित

विप्लव समूहका भेरी ब्यूरो सदस्यद्वारा आत्मसमर्पण

बर्दिया – प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूहका भेरी ब्यूरो सदस्यले समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका छन्।भेरी ब्यूरो सदस्यल रामबहादुर विकले सो समूह परित्यागको घोषणा गर्दै आत्मसमर्पण गरेका हुन् ।

गोकर्ण फरेस्ट रिसोर्ट प्रकरण : ६ वर्ष बाँकी छँदै यतीको लिज नवीकरण

काठमाडौं- सरकारले यती होल्डिङ्स प्रालिले प्रयोग गरिरहेको र गोकर्ण फरेस्ट रिसोर्ट सञ्चालनमा रहेको जग्गाको लिज अवधि सकिनुअगावै थप गरेको छ। लिज अवधि सकिन करिब ६ वर्ष बाँकी रहँदै मन्त्रिपरिषद्ले गत

नेकपामा आत्मालोचना: पार्टी संस्थागत नभएको स्वीकार

काठमाडौं – पार्टी बैठक नियमित बस्न नसकेकामा नेकपा अध्यक्षद्वयले लिखित रूपमै आत्मालोचना गरेका छन्। तीन/तीन महिनामा बस्नुपर्ने स्थायी समिति बैठक एक वर्षपछि आइतबार सुरु भएको छ। अध्यक्ष पुष्पकमल दाहालले बैठक

ललिता निवास जग्गा प्रकरणः राजदूत पौडेलसँग सीआईबीले लियो बयान

काठमाडौं – बालुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलसँग बयान लिएको छ । करिब साढे

६ हजार रोपनी सरकारी जग्गा व्यक्तिका नाममा दर्ता

काठमाडौं – मुलुकभर ६ हजार रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिले अतिक्रमण गरी आफ्नो नाममा दर्ता गरेको भेटिएको छ । सरकारी, सार्वजनिक तथा गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदनअनुसार ८

३१ वर्षे सेवा अवधिमा अधिकृतले कमाए साढे १० करोड!

काठमाडौं – लेखापालबाट सरकारी सेवामा उपसचिव पदमा पुगेका सरकारी कर्मचारीले कति कमाउलान्? एक करोड, डेढ करोड वा दुई करोड? तपाईंलाई पत्यार नलाग्ला, भन्सारमा काम गर्ने एक अधिकृतले आफ्नो ३१ वर्षे

जनकपुरधाम उपमहानगरपालिकामा शंकास्पद वस्तु फेला

धनुषा – जनकपुरधाम उपमहानगरपालिका–९ मा शंकास्पद वस्तु फेला परेको छ । संकट मोचन मन्दिर नजिकै शंकास्पद वस्तु फेला परेको हो। सडककै छेउमा राइस कुकर राखिएको छ । उक्त कुकर बम

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइको निधन

काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराइको निधन भएको छ । स्वास्थ्यमा एक्कासि समस्या देखिएपछि भट्टराईलाई उपचारका लागि ओम अस्पतालतर्फ लगिँदै थियो । तर अस्पताल नपुर्याउँदै उनको निधन भएको

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2020 Deshko News