DESHKONEWS

कोशी प्रदेशबारे बाबुराम भट्टराईको टिप्पणी – मध्यावधिमा जानु नै उपयुक्त

काठमाडौं, साउन १४ नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने टिप्पणी गरेका छन् । कोशी प्रदेश सरकार गठनका बारेमा

झापाको केचनामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं, साउन १४ झापासहित आसपासका क्षेत्रमा अहिले ठूलो पानी परेको छ । केचना वर्षामापन केन्द्रमा पछिल्लो ३ घण्टामा अति भारी वर्षा भएको हो । त्यस आसपास क्षेत्रका बासिन्दालाई उच्च सतर्कता

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने

काठमाडौं, साउन १४ सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ । यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो। साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको

स्थानीय तहका उम्मेदवारलाई जरिबाना फिर्ता लैजान आयोगको पत्र

काठमाडौं, साउन १४ स्थानीय निर्वाचन २०७९ मा खर्च विवरण नबुझाएर जरिबाना तिरेका उम्मेदवारको जरिबानाबापतको रकम फिर्ताको मागका सम्बन्धमा निर्वाचन आयोगले आवश्यक प्रक्रिया अघि बढाएको छ। स्थानीय तह निर्वाचनमा खर्च विवरण

अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कोलम्बियाली राष्ट्रपतिका छोरा पक्राउ

एजेन्सी, साउन १४ कोलम्बियाका राष्ट्रपतिका छोरा निकोलस पेट्रोलाई अबैधरूपमा सम्पत्ति आर्जन गरेको आरोपमा पक्राउ गरिएको छ । कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले आफ्ना छोरा निकोलसलाई आफ्नो चुनावी अभियानसँग जोडिएको एक घोटालामा

एक क्विन्टल सुन तस्करीमा तीनवटा मुख्य समूहको संलग्नताको आशंका

काठमाडौं, साउन १४ सुन्दा पनि अनौठो लाग्ने गरी १ क्विन्टल सुन त्रिभुवन विमानस्थलको भन्सार प्रशासनलगायत सबै सुरक्षा निकायलाई छलेर बाहिरीनै लाग्दा राजस्व अनुसन्धान विभागले सिनामंगलको सडकबाट बरामद गरे पनि सो

आज साउन १४ गते आइतबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल साउन १४ गते आइतबारको राशिफल । मेष रमणीय र सुखद् यात्राको योग छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । जोशजाँगर र हिम्मत बढ्नेछ ।

चीनको खाद्य सुरक्षा खतरामा

बेइजिङ । हालै चिनियाँ राष्ट्रपति सी जिन्पिङले खाद्य सुरक्षा आफ्नो मुलुकका लागि महत्वपूर्ण चासोको विषय भएको बताएका छन् । उनले मुलुकको ऊर्वर भूमिलाई ‘जीवन रगत’ को संज्ञा पनि दिएका थिए

चिनियाँ इन्टरनेटबाट मेटिँदै पूर्वपरराष्ट्रन्त्री काङ

काठमाडाैं । चीनले गत मंगलबार परराष्ट्रमन्त्री परिवर्तन गर्‍यो। परराष्ट्रमन्त्री छिन काङलाई हटाएर उनको स्थानमा वाङ यीलाई फिर्ता ल्याउनुको कारण चीनले स्पष्ट पारेको छैन। यद्यपि परिवर्तनको संकेत भने केही साताअघि नै

नेपालकाेभन्दा भारतमा करिब १० गुणा बढी बाघ

काठमाडाैं । भारतमा नेपालकाे तुलनामा करिब १० गुणा बढी बाघ रहेका छन्। लोपोन्मुख प्रजातिका बाघको संरक्षण प्रयास गरिएकाे जानकारी दिँदै शनिबार भारत सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा बाघको संख्या नेपालकाे