APP haru

प्रहरी महानिरीक्षकले चितवन पुगेर रवि र युवराजलाई भेटे

काठमाडौं : जिल्ला भ्रमणमा निस्किएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले चितवन प्रहरीको हिरासतमा रहेका टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेललाई भेटेका छन्। स्थलमार्गबाट जिल्ला भ्रमणमा निस्केका उनले शुक्रबार दिउँसो

जनताले राजालाई जस्तै हामीलाई पनि लखेट्न सक्छन् : अध्यक्ष प्रचण्ड

काठमाडौं ६भदौ पुर्व प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी सञ्चालनको कार्यशैलीप्रति चिन्ता व्यक्त गरेका छन्। पार्टीनिकट प्रोग्रेसिभ इन्जिनियरिङ एशोसियसनको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै

किशोर श्रेष्ठ भन्छन् : रविप्रति कुनै पूर्वाग्रह छैन, तर पुडासैनीले न्याय पाऊन्

पाल्पा : प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठले सञ्चारकर्मी रवि लामिछानेले सफाइ पाउनेमा आफू आशावादी रहेको बताएका छन्। नेपाल पत्रकार महासंघ पाल्पाले शुक्रबार तानसेनमा गरेको पत्रकार भेटघाटमा उनले रविसँग

जैसीको मृत्युबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं कोरियन भाषा पढ्न आएका विद्यार्थी बसेको भ्याली इन्टिच्युटमा मृत्यु भएका वालकृष्ण जैसीको मृत्युका बारेमा प्रहरीले छानबिन नगरेकोप्रति राष्ट्रियसभाको बैठकमा सांसद भैरवसुन्दर श्रेष्ठले गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएका छन् ।

बाबुराम भट्टराई र कमल थापाबीच ट्वीटरमै दोहोरी

काठमाडौं, ६ भदौ। समाजबादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वउपप्रधानमन्त्री कमल थापाबीच सामाजिक सञ्जाल ट्वीटरमा दोहोरी चलेको छ। भारतीय विदेशमन्त्री जयशंकरलाई होटेलमा पुगेर भेटेको विषयलाई लिएर उनीहरूबीच

मानसिक यातना खप्न नसकेपछि पच्चीस चिकित्सकद्वारा सामुहिक राजीनामा

प्रतिष्ठानका पदाधिकारीले चरम मानसिक यातना दिएको गम्भीर आरोप लगाउँदै दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम

साउनमा मात्र चितवनमा एक सय ६ जनामा डेंगु

काठमाडौं साउन महिनामा चितवनमा १०६ जनामा डेंगुको संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ४ सय ५३ जनामा गरिएको परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो ।

प्रहरी समायोजन विधेयक – पति–पत्नी एउटै प्रदेशमा बस्न पाउने

काठमाडौँ । राष्ट्रिय सभाबाट ‘प्रहरी समायोजन विधेयक –२०७६’ सर्वसम्मतिले स्वीकृत भएको छ । बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा गृहमन्त्री थापाले उक्त विधेयकमाथि विचार गरियोस् भनि प्रस्ताव प्रस्तुत गरेका थिए ।

एनसेल मुद्दामा सर्वोच्चले आज सुनाउला त निर्णय?

काठमाडौँ – एनसेलको पुँजीगत लाभकर सम्बन्धी विवादमा सर्वोच्चले बिहीबार सुनाउँदै छ । सर्वोच्चले गएको बिहीबार नै निर्णय सुनाउने भनेको थियो, तर सो दिन नसुनाएर भदौ पाँच गतेका लागि मिती सारेको

प्रचण्डलाई शक्तिशाली बनाएर ओली जाँदैछन् सिंगापुर

काठमाडौँ – पार्टी एकता र दुई अध्यक्षको व्यवस्थापछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपल्ट पूर्णकार्यकारी अधिकार प्राप्त गरेका छन् । प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओली स्वास्थ्योपचारका लागि १० दिनमा दोस्रोपल्ट

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News