Deshkonews

ललितपुरमा छ हजार सङ्क्रमित घर फिर्ता, ७९ को मृत्यु

ललितपुर, कात्तिक १८ ललितपुरमा कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको सङ्ख्या छ हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोरोना निको भई स्वास्थ्य लाभ गर्नेको

चौकुने खानी वर्षौंदेखि ‘होल्ड’

कर्णाली, कात्तिक १८ खानी तथा भूर्गभ विभागले विसं २०६६ मा पश्चिम सुर्खेतको चौकुने क्षेत्रमा सिमेन्ट उद्योग सञ्चालनका लागि मुक्तिश्री इण्डस्ट्रिज प्रालिलाई इजाजत दिँदा खुशी थिए, स्थानीयवासी । विकासले पिछडिएको क्षेत्रमा

भारतीय जङ्गलमा महिलाको शव फेला

महेन्द्रनगर, कात्तिक १८ कञ्चनपुरको पुनर्बास नगरपालिका नजीक भारतको दूधुवा नेशनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ । मृतकसित भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन्

अमेरिकी चुनावः कसले मार्ला बाजी ?

न्यूयोर्क, कात्तिक १८ एजेन्सी विश्वको शक्ति राष्ट्र अमेरिकामा मंगलबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी उम्मेदवार जो बाइडनको बीचमा प्रतिस्पर्धा हुँदैछ । चार वर्षको कार्यकाल

बलात्कार अभियोगमा तीन पक्राउ

विराटनगर, कात्तिक १८ मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३

पश्चिमी वायुको प्रभावः पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौं, कात्तिक १८ पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुने भएको छ । पहाडी क्षेत्रमा उक्त प्रणालीको प्रभाव बुधबार बेलुकासम्म कायम

कोरोनाबाट थप सात जनाको मृत्यु

काठमाडौं, कात्तिक १६ नेपालमा कोरोना संक्रमणबाट झापामा ३ जनासहित थप ७ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट झापामा ३, बाँकेमा २, कास्कीमा १ र सुर्खेतमा १ जनाको मृत्यु भएको हो।

यस्ता अपराधी जसले आफ्नै आमालाई बोक्सी भन्दै हत्या गरे

सिरहा, कात्तिक १६ बोक्सी भन्दै कुटपिट गरेर आमालाई मार्ने सन्तान पनि अझै भेटिन्छन् नेपालमा । यति क्रुर घटना सिरहामा भएको छ । यहाँका एक व्यक्तिले जसको कोखबाट जन्म लिए उनैको

यस्तो छ आइपीएल प्ले–अफमा पन्जावको सम्भावना

अवुधावी, कात्तिक १६ एजेन्सी इन्डियन प्रिमियर लिग आइपिएलको ५३ औं खेलमा आज चेन्नई सुपर किंग्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ पछि शेख

भोजपुरमा फस्टाउँदैछ किवीखेती

भोजपुर, कात्तिक १६ भोजपुर जिल्लाका कृषक व्यावसायिक किवीखेतीतर्फ आकर्षित भएका छन् । आलु तथा मकैखेतीभन्दा किवीखेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनीहरु किवीखेतीमा लागेका हुन् । एकपटक रोपेपछि वर्षौँसम्म आम्दानी लिन