DESHKONEWS

एकैपटक सशस्त्र प्रहरीका २१५६ जवानको सरुवा [सूचीसहित]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले एकैपटक दुई हजार १५६ जवानको सरुवा गरेको छ । सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता अनुसार सरुवा बुधबार उनीहरुको सरुवा गरेको

आज चैत १५ गते बिहिबार, यस्तो छ तपाईंको राशिफल

काठमाडौं । आज २०८० साल चैत १५ गते बिहिबारको राशिफल । मेष तर्क र विवादमा राम्रो सफलता मिल्नेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । जटिल ठानिएको

चिनियाँ नाकाबाट सुन तस्करी गर्ने २ जना पक्राउ

काठमाडौँ । सुन तस्करी गरेको आरोपमा काठमाडौँबाट दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाका ३९ वर्षीय सोनाम दोर्जे लामा रहेको छन्

मेयर बालेनद्वारा चीनको भण्डाफोर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले चक्रपथ विस्तारमा भइरहेको ढिलाईप्रति आपत्ति जनाएका छन्। उनले बोर्ड हराएको सूचना भन्दै सामाजिक सञ्जालबाट सडक विस्तारमा किन ढिलाई भन्दै प्रश्न गरेका छन्।

चिनियाँ ठेकेदारले महानगरको बोर्ड फालेको मेयर बालेनको आरोप

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले चक्रपथ सुधार आयोजनाबारे महानगरले राखेको बोर्ड फालेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सांघाइ कन्स्ट्रक्सन कम्पनीको आलोचना गरेका छन् । चक्रपथ सुधार आयोजना अन्तर्गत

चिनियाँ राज्य नियन्त्रित उद्यमहरूको चरम अव्यवसायिक

बेइजिङ । विश्वव्यापी वाणिज्यको दायरामा, व्यावसायिकता सफल व्यापार लेनदेनको लागि महत्वपूर्ण आधार हो। यद्यपि, युएईमा रहेको ग्लोबल एरोस्पेस लजिस्टिक (जीएएल) र चाइना नेशनल एरो-टेक्नोलोजी इम्पोर्ट एन्ड एक्स्पोर्ट कोअपरेसन (सीएटीआईसी) बीचको

एक महिनादेखि प्रमुखविहीन गुलरिया मालपाेत, मुद्दाका कामकाज ठप्प

सन्दिप कुमार बैश्यबर्दिया । भुमिसुधार तथा मालपाेत कार्यालय गुलरियामा कार्यालय प्रमुख नहुँदा भुमिसुधार, मुद्दा र आर्थिकसँग सम्बन्धित कामकाज ठप्प भएका छन् । करिब १ महिनादेखि मालपोत कार्यालयमा कार्यालय प्रमुख नहुँदा

पोखरा एयरपोर्टले श्रीलंकाको हम्बनटोटा पोर्टकै नियति भोग्ने त होइन ?

२०२० बाट आरम्भ भएको कोरोना महामारीले २०२२ मा पुग्दा विश्वलाई हल्लाइदियो । श्रीलंकामा २०२० बाट कमजोर हुन आरम्भ भएको अर्थतन्त्र २०२२ मा पुग्दा श्रीलंकाका प्रधानमन्त्रीले देशलाई ‘बैंकरप्ट’ घोषणा गर्नुपर्ने अवस्थामा

आईजीपी कुँवर भन्छन् – जीवन चलाउनेका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन सकिँदैन

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले सुन तस्करी प्रकरणका फरार आरोपी जीवन चलाउनेले मिडियाहरुमा दिएका अभिव्यक्तिलाई तथ्यका रुपमा लिन नसकिने बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको

प्रशासनिक भवन निर्माण गर्दा १ करोड भ्रष्टाचार, तत्कालीन मेयरसहित ५ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ मा नगरपालिकाको प्रशासनिक भवन