DeshKo News

देउसी खेलेर ब्लड बैक अभियानलाई सहयोग

बाबुराम बास्तोला संखुवासभा, कातिक २३ सदरमुकाम खाँदबारीमा अवस्थित सुर्य बोडिङ स्कुलका कक्षा ८ का विद्यार्थीहरुले देउसी खेलेर संकलन गरेको रकम ब्लड बैक अभियानलाई सहयोग गरेका छन् । विद्यार्थीहरुले देउसी खेलेर

कालापानी नेपाली भू-भाग हो, यो मुद्दा केपी ओलीको नेतृत्वमा समाधान हुन्छ

विष्णु रिजाल मुलुकको सीमा जस्तो संवेदनशील विषयमा अनावश्यक राजनीतिकरण नहोस् र सबै दलहरूसहित राष्ट्रको एउटै बुझाइ र आवाज होस् भनेर प्रम केपी ओलीले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ, जुन अत्यन्त

डिजिटल प्रदेशको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई मुख्यमन्त्री राईको आग्रह

विराटनगर, २२ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले डिजिटल प्रदेश बनाउने प्रदेश सरकारको अभियानमा साथ दिन युवा बैज्ञानिकहरुलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय

सहकारी क्षेत्रलाई अपडेट हुन मुख्यमन्त्री राईको सुझाव

विराटनगर, २२ कात्तिक प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सहकारी क्षेत्रलाई अपडेट हुन सुझाव दिनुभएको छ । सहकारी भित्र विभिन्न विकृति विसंगती रहेको भन्दै मुख्यमन्त्री राईले सहकारीलाई अपडेट हुन

यी तीन ठूला नदीमा पानीजहाज चलाउने तयारीमा सरकार

काठमाडौं, कात्तिक २२ सरकारले मुलुकका तीन प्रमुख नदीमा जल यातायात सञ्चालनको तयारी गरेको छ । पश्चिमको गण्डकी, मध्यक्षेत्रको नारायणी र पूर्वको सप्तकोशी नदीमा जलयातायातको सम्भावना अध्ययन गरी पानीजहाज सञ्चालन गर्ने

दिदीको दुःख देखेर बहिनीले भिनाजुको गर्भ बोकेपछि…

दक्षिणपूर्वी लण्डनका ३१ वर्षकी सिवोन र उनका ५१ वर्षे पती डीनले अब फेरि आमा बाबु बन्ने इन्छा मारिसकेका थिए । सिवोनले आफैंउपचारमा समेत ध्यान दिन छाडेकी थिइन् । तर, उपचार

यी हुन् सात प्रदेशका प्रदेश प्रमुख, मंगलबार सपथ

काठमाडौं, कात्तिक १८ सरकारले सातवटै प्रदेश प्रमुख नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको छ । सरकारले सिफारिस गरेका व्यक्तिहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त समेत गरेकी छन् । मन्त्रिपरिषदको सोमबार अपराह्न

विद्या भट्टराईको पहिलो सम्बोधन : ‘कास्कीकी छोरी बनेर चुनावमा आएकी छु’

पोखरा, कात्तिक १८ विद्या भट्टराईलाई कास्की क्षेत्र नम्बर २ को एकल उम्मेदवार सिफारिस गर्नुअघि नेकपा कास्कीको बैठकमा केही आवाज उठेको थियो, ‘संवेदनालाई मात्रै नहेरौं ।’ बाहिर पनि हेलिकप्टर दुर्घटनामा निधन

उपनिर्वाचनमा यी हुन् नेकपाका उम्मेदवार : कसले कहाँबाट टिकट पाए ? (सूचीसहित)

काठमाडौं, कात्तिक १७ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपनिर्वाचनको लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर

सरकारको बोल्ड डिसिजन, सातै प्रदेशका प्रदेश प्रमुख हटाइए

काठमाडौं, कात्तिक १७ सरकारले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News