DeshkoNews

झापामा वडा कार्यालयमै साथीमाथि छुरा प्रहार

भद्रपुर, भदौँ १८ झापाको शिवसताक्षी नगरपालिका–८ को कार्यालयमा साथीमाथि छुरा प्रहार भएको छ । आज बिहान ११ बजे पुरानो रिसइवीका कारण सागर तिम्सिनाले साथीलाई छातीमा छुरा प्रहार गरेका हुन् ।

सीता एयरको जहाज दुर्घटनाबाट बच्यो

काठमाडौं,भदौँ १८ लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज उड्दाउड्दै इन्जिन फेल भएपनि चालकले सुरक्षित अवतरण गराएका छन् । सीता एयरको ९ एन–एजेएच जहाजको इन्जिन काठमाडौं आइनपुगी आकाशमै फेल भएपनि

पोषक तत्वको भण्डार केरा – पायल्स र अल्सर हुनेहरुका लागि उपयोगी

एजेन्सी । विश्वका धेरै मुलुकमा महत्वपूर्ण फलका रुपमा प्रयोग गरिने केरा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । केराको प्राचिन थलो दक्षिण तथा दक्षिणपूर्वी एशिया मानिन्छ, जसलाई ‘मुसा’ नामले चिनिन्थ्यो ।

रविको निवेदनमाथि उच्च अदालतको प्रारम्भिक सुनुवाई, कारण देखाऊ आदेश जारी

मकवानपुर, भदौँ १८ सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलले हिजो मंगलबार दिएको निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले आज कारण देखाऊ आदेश जारी गरेको छ । गत भाद्र ९

व्यवसायीको हितमा केही गरेर देखाउने आत्मबल छ – चन्द्रमाया निरौला (जमुना)

बिसं.२०४४ साल साउन २७ गते मोरङको रतुवामाई नगरपालिका (साबिक सिजुवा) मा जन्म भई हाल दमक नगरपालिका – २ स्थित नयाँ आम्दा छेउमा बस्दै आउनुभएकी चन्द्रमाया निरौला (जमुना) यही भदौँ २०

हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित : प्रधानमन्त्री ओली

काठमाडौं, भदौँ १६ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताउनुभएको छ । हरितालिका (तीज)को अवसरमा स्वदेश तथा

राष्ट्रपति र उपराष्ट्रपतिद्धारा तिजको शूभकामना

काठमाडौं, भदौँ १६ राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ

नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदै

काठमाडौं, भदौँ १६ नेपाली नारीहरुले आज हरितालिका तीज पर्व मनाउँदैछन् । तीजमा पानीसमेत नखाई व्रत बसेर भगवान शिवको पूजा गरिन्छ । शिवको पूजा गर्नेहरुको काठमाडौंको पशुपतिसहित देशभरका शिवालयहरुमा बिहानैदेखि घुइँचो

दूधको मूल्य बढाउन माग

काठमाडौं, भदौँ १५ दूध उत्पादक किसानले तत्काल दूधको मूल्य बढाउन सरकारसँग माग गरेका छन्। रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै राष्ट्रिय व्यवसायी पशुपालन तथा दूध उत्पादक कृषक समाज, नेपालका अध्यक्ष

मधुमेह भएकाले केरा खान हुन्छ ?

केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ । तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च