DESHKONEWS

निःशुल्क उपचार नगर्ने ६८ स्वास्थ्य संस्थालाई ७ दिनभित्र बन्द गर्ने बालेनको चेतावनी

काठमाडौं, जेठ १७ काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतलाई कानुनअनुसार दिनुपर्ने छुट सुविधाको विवरण उपलब्ध नगराउने ६८ अस्पतालहरूको सूची बुझाएका छन् । मंगलबार स्वास्थ्यमन्त्री बस्नेतलाई भेटेर सूची बुझाएको

प्रधानमन्त्री दाहालका भारत भ्रमणमा : यस्ता छन् प्राथमिकतमा परेका एजेण्डा

काठमाडौँ, जेठ १७चारदिने औपचारिक भ्रमणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज भारत प्रस्थान गर्दै हुनुहुन्छ । गत मङ्सिरमा सम्पन्न निर्वाचनपछि गठन भएको वर्तमान सरकारले सुशासन, समृद्धि र संविधानको कार्यान्वयनलाई विशेष

सुनुवाइ समितिद्वारा प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरी आह्वान

काठमाडाैं, जेठ १७ सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा सिफारिस हुनुभएका कामुप्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरी आह्वान गरेको छ । समितिले आज सूचना प्रकाशित गर्दै प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि संवैधानिक परिषद्बाट

प्रतिबन्धित भारु नोट राष्ट्र बैंकमै थन्किए, भारतले देखाएन सटही गर्न चासो

काठमाडौं, जेठ १७ प्रतिबन्धित भारु पाँच सय र एक हजार दरका सटही नभएका ८ करोड १० लाख नेपाली रुपैयाँ राष्ट्र बैंकमै थन्किएको छ। भारत सरकारले सो नोट प्रयोगमा प्रतिबन्ध लगाएको

२४ वर्षमा चार करोड बढी गैरकानुनी आम्दानी

काठमाडौ, जेठ १७ सरकारी सेवामा रहँदाको करिब २४ वर्षका दौडानमा एक जना अधिकृतले मात्र चार करोडभन्दा बढी रकम गैरकानुनी रूपमा आम्दानी गरेको खुलेको छ । अख्तियार दुरुपयोग दुरुपयोग अनुसन्धानले गुणस्तर

सार्वजनिक खरिद अनुगमनको कालो सूचीमा परे २३ कम्पनी [सूचीसहित]

काठमाडौं, जेठ १७ समयमै काम सम्पन्न नगर्ने २३ वटा निर्माण कम्पनी कालो सूचीमा परेका छन् । तोकिएको समयमा पूर्वनिर्धारित काम नगरेको र पटक–पटकको आग्रह नमानेपछि ठेकेदार र ठेकेदार कम्पनीलाई सार्वजनिक

स्थानीय तहको बजेट कटौती

काठमाडौं, जेठ १७ आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत सरकारले प्रदेश र स्थानीय तहलाई हस्तान्तरण गर्ने बजेटको आकारमा व्यापक कटौति गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले सशर्त

राजनीतिक दलको लेखा परीक्षणका लागि महालेखाले खटायो विज्ञ टोली

काठमाडौँ, जेठ १७ महालेखा परीक्षकको कार्यालयले राजनीतिक दलको लेखा परीक्षण गर्न निर्वाचन आयोगमा पाँच जना विशेषज्ञ कर्मचारी पठाउने निर्णय गरेको छ। आयोगले आग्रह गरेबमोजिम महालेखा परीक्षकको कार्यालयले राजपत्राङ्कित द्वितीय श्रेणीका

कालोसूचीमा परेका कम्पनीले चीनबाट ल्याए मल

काठमाडौं, जेठ १७ समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनी लिमिटेडको कालोसूचीमा परेका सिल्क मार्केट, ग्लोबल म्याटिक्स, सिनोम्याक र विध कम्पनीले विश्व बजारमा मूल्य घटेपछि चीनबाट मल ल्याएका छन् । आफैले

यी पाँच प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

काठमाडौं, जेठ १७ हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागहरू आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया