DESHKONEWS

खुला राजनीतिमा रेशम, रिहाइ लगत्तै पुगे कैलाली र बर्दिया

काठमाडौं, जेठ १६ नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरी करिब आठ वर्षको जेलजीवनबाट मुक्त हुँदै खुला राजनीतिको बाटोमा आएका छन् । ७ भदौ २०७२ मा कैलालीको टीकापुरमा भएको थरूहट

अब वार्षिक एक करोडको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने

काठमाडौं, जेठ १६ सरकारले आगामी आर्थिक वर्षदेखि वार्षिक १ करोड रुपैयाँसम्मको कारोबार गर्ने संस्थाले मासिक विवरण पेस गर्नु नपर्ने व्यवस्था गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ हुने

काठमाडौं, जेठ १६ क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा सुनुवाइ पेसी तोकिएको छ । राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान लामिछानेविरुद्ध आज अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो । यसअघि न्यायाधीश फणीन्द्र पराजुलीको

आजको राशिफल : कस्तो छ तपाईंको भाग्यफल ?

मेषचु चे चो ला लि लु ले लो अआर्थिक व्ययभार बढेर जानेछ। स्वास्थ्य सामान्य रहला। नयाँ कामको थालनी हुनेछ। बृषइ उ ए ओ वा वी वु वे वोखेलकुदमा सफलता मिल्नेछ।

अमेरिकाले प्रतिबन्ध लगाएकाे चिनियाँ कम्पनीबाट हतियार खरिद गर्दै नेपाली सेना

काठमाडौं, जेठ १५प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणअघि नेपाली सेनाले चिनियाँ कम्पनीमार्फत हतियार आयातको तयारी गरिरहेको छ। नेपाली सेनाले संयुक्त राज्य अमेरिकाले प्रतिबन्ध लगाएको कम्पनीमार्फत हतियार आयातको तयारी थालेको हो।

प्रधानमन्त्री प्रचण्डले भने – जनताको जीवनस्तरमा सुधार नआएसम्म गणतन्त्रको औचित्य पुष्टि हुँदैन

काठमाडौं, जेठ १५ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको जीवनस्तरमा गुणस्तरीय सुधार नआएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य प्रमाणित नहुने बताएका छन् । सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री

टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस

काठमाडौं, जेठ १४ १६ औँ गणतन्त्र दिवस मुलुकभर विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सोमबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहका बीच गणतन्त्र दिवस मनाइएको हो । सो अवसरमा आयोजित कार्यक्रममा

विराटनगरबाट पक्राउ परेका ६० प्रदर्शनकारी रिहा

विराटनगर, जेठ १५ कोशी प्रदेश नामकरणको विरोधमा विराटनरमा प्रदर्शनमा उत्रिदा पक्राउ परेका ६० प्रदर्शनकारी रिहा भएका छन् । प्रदेश राजधानी विराटनगरमा आइतबार विरोध कार्यक्रममा सहभागी भई विभिन्न स्थानबाट सुरक्षाकर्मीले पक्राउ

गणतन्त्रमा अपराधको राजनीतिकरण र बाह्य शक्तिको दलालीले व्यवस्था कुप्रिएको छ : भीम रावल

काठमाडौं, जेठ १५ नेकपा एमालेका नेता डा. भीम रावलले गणतन्त्रमा अपराधको राजनीतिकरण, भ्रष्टाचार र बेथितिले व्यवस्था कुप्रिएको बताएका छन् । सोमबार गणतन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल ट्विटरमा लेख्दै रावलले यस्तो

पूर्वसांसद रेशम चौधरी रिहा

काठमाडौं, जेठ १५ कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी रिहा भएका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी