APP haru

भारतीय विदेशमन्त्री जयशंकर काठमाडौंमा

काठमाडौं भारतका विदेशमन्त्री सुभ्रमन्यम जयशंकर बुधबार मध्यान्ह काठमाडौं आइपुगेका छन्। विदेशमन्त्री भएपछि पहिलो पटक उनी नेपाल भ्रमणमा आएका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्। नेपालले संविधान

दश वर्ष बित्दा पनि मर्मत भएन टेलिकमको टावर

सल्यान : बन्गाड कुपिन्डे नगरपालिका–४ तारुपारेमा रहेको नेपाल टेलिकमको टावरमा खराबी आएको दश वर्ष बितिसक्दा पनि मर्मत हुन सकेको छैन । टावर मर्मत नहुँदा सेवाग्राही मर्कामा परेका छन्। टावर मर्मत

मुख्यमन्त्री ज्यू , कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्

विराटनगर,४ भदौ मुख्यमन्त्री ज्यू , कि कानुन परिवर्तन गरी मलाई फाँसी दिइयोस्,कि मलाई न्याय दिनुस्, दिक्तेल रुपाकोट नगरपालिका.१ खोटाङका ७६ बर्से टंकप्रसाद आचार्यले मंगलबार भक्कानिँदै प्रदेश १ का मुख्यमन्त्री शेरधन

आफ्नै पार्टी सिध्याउन दुई नेता सक्रिय !

काठमाडौं राष्ट्रिय जनता पार्टी (राजपा) लाई बाबुराम भट्टराई र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा विलय गराउने प्रयासमा राजपाकै केही नेताहरू लागिपरेको समाचार घटना र विचारलाई प्राप्त भएको छ । जानकारीअनुसार

फेरि मृगौला फेर्नुपर्ने हुनसक्छ प्रधानमन्त्री ओलीको, सम्भव पनि छ

काठमाडौं हामी सबैलाई थाहा छ, प्रधानमन्त्री केपी ओलीको मिर्गौला प्रत्यारोपण गरिएको हो । मिर्गौला प्रत्यारोपण गरेको पनि १२ वर्षभन्दा बढी भएको छ । मिर्गौला अथवा कुनै पनि अंग प्रत्यारोपण गरिएपछि शरीरको रोग

महानगरको ब्रुमर खर्च लाखौँ धुलो ज्युँका त्युँ

‘काठमाडौँ महानगरपालिकालाई फोहोरमुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको छ । ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा

आजको राशिफल – तपाईको दिन शुभ रहोस्

वि.सं.२०७६ साल भाद्र ०४ गते । बुधबार । ईश्वी सन् २०१९ अगष्ट २१ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ ।

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्न सहमत

ब्रम्हदेब–टनकपुर नाका सञ्चालन गर्नका लागि नेपाल–भारतका जनप्रतिनिधि सहमत भएका छन्। कञ्चनपुरको ब्रम्हदेवस्थित सिद्धनाथ मन्दिर संरक्षण समितिले आज आयोजना गरेको नेपाल–भारत मैत्री कार्यक्रममा सहभागी जनप्रतिनिधि नाका सञ्चालन गर्न सहमत भएका हुन्।

अख्तियारद्वारा एक हजार ५०० घटनामा विस्तृत अनुसन्धान’

काठमाडौँ, ३ भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अहिले एक हजार ५०० भ्रष्टाचारका आरोपका घटनामा विस्तृत अनुसन्धान गरिरहेको छ । ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालले आज आयोजना गरेको ‘सुशासन र राजनीतिक सदाचार’

रवि लामिछाने छुट्ने भन्दै समर्थकले किनेका माला काम नलागेपछि…

,काठमाडौं ३ भदौ– चितवन जिल्ला अदालतले माउण्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानसहित तीनजनालाई थप पाँच दिन थुनामा राख्न आदेश दिएको छ । चितवन प्रहरीको मागअनुसार

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News